काठमाडौं। फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को प्रर्दशन मिति फेरि सरेको छ।

३० फागुनबाट सरेर ७ चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘नीरफूल’को मिति फेरि सरेको हो।

कोरोना भाइसरको फैलँदो संक्रमण र त्रासका कारण प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको हो।

निर्देशक वलले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘सरकारले सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरेकाले फिल्म रिलिज स्थगन गरेका हौं।’

कोरोना भाइरसले विश्वव्यापी महामारी निम्त्याएको प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा बढी नागरिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै तत्काकालका लागि मिति स्थगन गरिएको निर्देशक वलले बताए।

भूकम्पमा परेर बिछोडिएको परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा आधारित रहेको चलचित्रमा भूकम्पमा परी भत्किएका घर भन्दा भत्किएका मनको कथा समेटिएको छ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।

" /> काठमाडौं। फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को प्रर्दशन मिति फेरि सरेको छ।

३० फागुनबाट सरेर ७ चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘नीरफूल’को मिति फेरि सरेको हो।

कोरोना भाइसरको फैलँदो संक्रमण र त्रासका कारण प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको हो।

निर्देशक वलले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘सरकारले सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरेकाले फिल्म रिलिज स्थगन गरेका हौं।’

कोरोना भाइरसले विश्वव्यापी महामारी निम्त्याएको प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा बढी नागरिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै तत्काकालका लागि मिति स्थगन गरिएको निर्देशक वलले बताए।

भूकम्पमा परेर बिछोडिएको परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा आधारित रहेको चलचित्रमा भूकम्पमा परी भत्किएका घर भन्दा भत्किएका मनको कथा समेटिएको छ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।

"> फेरि सर्‍यो ‘नीरफूल’को प्रदर्शन मिति: Dekhapadhi
फेरि सर्‍यो ‘नीरफूल’को प्रदर्शन मिति

प्रतिक्रिया दिनुहोस्