काठमाडौं। आपराधिक लाभ सम्बन्धी कसूरमा उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएपछि फरार रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापाले कारागारमा आत्मसमर्पण गरेका छन्।

सदरखोर डिल्लीबजार कारागार स्रोतका अनुसार उनले १९ फागुनमा कारागारमा आत्मसमर्पण गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत पाटनले भने जिल्ला अदालतको आदेश बदर गर्दै २३ माघमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उनलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले थापालाई थुनामा राख्न आदेश गरेको थियो।

अदालतको आदेशपछि पनि प्रहरीले भने उनलाई पक्राउ गरेको थिएन।

केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ब्यूरोले आपराधिक लाभ र संगठित अपराध समेत जोडेर घटनाको अनुसन्धान गरेको थियो।

" /> काठमाडौं। आपराधिक लाभ सम्बन्धी कसूरमा उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएपछि फरार रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापाले कारागारमा आत्मसमर्पण गरेका छन्।

सदरखोर डिल्लीबजार कारागार स्रोतका अनुसार उनले १९ फागुनमा कारागारमा आत्मसमर्पण गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत पाटनले भने जिल्ला अदालतको आदेश बदर गर्दै २३ माघमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उनलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले थापालाई थुनामा राख्न आदेश गरेको थियो।

अदालतको आदेशपछि पनि प्रहरीले भने उनलाई पक्राउ गरेको थिएन।

केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ब्यूरोले आपराधिक लाभ र संगठित अपराध समेत जोडेर घटनाको अनुसन्धान गरेको थियो।

"> गृहमन्त्रीका भाइ नरेश थापाद्धारा कारागारमा आत्मसमर्पण: Dekhapadhi
गृहमन्त्रीका भाइ नरेश थापाद्धारा कारागारमा आत्मसमर्पण
काठमाडौं। आपराधिक लाभ सम्बन्धी कसूरमा उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएपछि फरार रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापाले कारागारमा आत्मसमर्पण गरेका छन्।

सदरखोर डिल्लीबजार कारागार स्रोतका अनुसार उनले १९ फागुनमा कारागारमा आत्मसमर्पण गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत पाटनले भने जिल्ला अदालतको आदेश बदर गर्दै २३ माघमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उनलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले थापालाई थुनामा राख्न आदेश गरेको थियो।

अदालतको आदेशपछि पनि प्रहरीले भने उनलाई पक्राउ गरेको थिएन।

केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ब्यूरोले आपराधिक लाभ र संगठित अपराध समेत जोडेर घटनाको अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्