काठमाडौं। सरकारले वैदेशिक रोजगारका लागि कतार जाने कामदारहरूको श्रम स्वीकृति स्थगित गरेको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले आज सूचना जारी गर्दै श्रम स्वीकृति स्थगन जानकारी दिएको हो।
विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण कतारले नेपालसहित १४ देशका नागरिलाई प्रवेशमा रोक लगाएको हुँदा अर्काे सूचना जारी नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको कार्यालय प्रमुख उमेश बस्नेतले बताएका छन्।
ताहालच कार्यालयबाट जारी हुने संस्थागत र व्यक्तिगत दुबै प्रकारका श्रम स्वीकृति स्थगित गरिएको बस्नेतले बताएका छन्।
" /> काठमाडौं। सरकारले वैदेशिक रोजगारका लागि कतार जाने कामदारहरूको श्रम स्वीकृति स्थगित गरेको छ।वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले आज सूचना जारी गर्दै श्रम स्वीकृति स्थगन जानकारी दिएको हो।

">