काठमाडौं । २५ असोजमा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चार तहको सुरक्षा दिइने भएको छ ।

२३ वर्षपछि पहिलो पटक हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना र दोस्रो घेरामा नेपाल प्रहरीलाई खटाउने तयारी गरिएको छ । त्यसैगरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल रहनेछ ।

सुरक्षा अधिकारीहरुका अनुसार चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरसहितको टोली रहनेछ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीका अनुसार प्रहरीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी सम्भवतः विश्वकै सर्वाधिक चासोमा पर्ने र सर्वाधिक सुरक्षा थ्रेटमा रहेका नेता मानिन्छन् ।

परराष्ट्र मन्त्रालयले आज बिहान मात्र विज्ञप्ति जारी गरेर सी दुईदिने भ्रमणका लागि काठमाडौं आउन लागेको औपचारिक जानकारी गराएको हो ।

त्यसैगरी बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सीको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ ।

तर, सीको सुरक्षा र स्वागतका लागि तयारी भने केही समय अघिदेखि नै अगाडि बढाइएको थियो ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारका अन्य तयारी पनि सँगसँगै अघि बढेका छन् ।

सी हिड्ने ‘रूट’मा सरसफाइदेखि कालोपत्रे गर्ने र रंग लगाउने काम लगभग सकिएको छ । कतिपय स्थानमा फ्लेक्स् राखेर शहरको फोहोर र अस्तव्यस्तता छोप्ने प्रयास गरिएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतकै लागि तिनकुनेमा कृत्रिम पार्कसमेत निर्माण गरिएको छ ।

यसअघि १५ असोजमा चिनियाँ राष्ट्रपति सी चढ्ने बोइङ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

राससको सहयोगमा

" /> काठमाडौं । २५ असोजमा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चार तहको सुरक्षा दिइने भएको छ ।

"> चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा चार तहको सुरक्षा घेरा, उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी ल्याइने: Dekhapadhi
चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा चार तहको सुरक्षा घेरा, उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी ल्याइने
काठमाडौं । २५ असोजमा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चार तहको सुरक्षा दिइने भएको छ ।

२३ वर्षपछि पहिलो पटक हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना र दोस्रो घेरामा नेपाल प्रहरीलाई खटाउने तयारी गरिएको छ । त्यसैगरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल रहनेछ ।

सुरक्षा अधिकारीहरुका अनुसार चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरसहितको टोली रहनेछ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीका अनुसार प्रहरीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी सम्भवतः विश्वकै सर्वाधिक चासोमा पर्ने र सर्वाधिक सुरक्षा थ्रेटमा रहेका नेता मानिन्छन् ।

परराष्ट्र मन्त्रालयले आज बिहान मात्र विज्ञप्ति जारी गरेर सी दुईदिने भ्रमणका लागि काठमाडौं आउन लागेको औपचारिक जानकारी गराएको हो ।

त्यसैगरी बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सीको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ ।

तर, सीको सुरक्षा र स्वागतका लागि तयारी भने केही समय अघिदेखि नै अगाडि बढाइएको थियो ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारका अन्य तयारी पनि सँगसँगै अघि बढेका छन् ।

सी हिड्ने ‘रूट’मा सरसफाइदेखि कालोपत्रे गर्ने र रंग लगाउने काम लगभग सकिएको छ । कतिपय स्थानमा फ्लेक्स् राखेर शहरको फोहोर र अस्तव्यस्तता छोप्ने प्रयास गरिएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतकै लागि तिनकुनेमा कृत्रिम पार्कसमेत निर्माण गरिएको छ ।

यसअघि १५ असोजमा चिनियाँ राष्ट्रपति सी चढ्ने बोइङ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

राससको सहयोगमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्