काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले बुधबार राति च्याम्पियन्स लिग खेल्नेमा शंका छ। जिब्रोको चोटका कारण एमबाप्पेले बोरुसिया डर्टमण्डविरुद्ध हुने च्याम्पियन्स लिगमा अन्तिम-१६ को दोस्रो लेग गुमाउने सम्भावना बढेको हो।

फ्रान्सका युवा स्ट्राइकर एमबाप्पेले हिजाे र  आज अभ्यास गरेका छैनन्। जिब्रो दुखेका कारण उनको घाँटी सुनिएको छ। पीएसजी पहिलो लेगमा जर्मन क्लब डर्टमण्डसँग २-१ ले पराजित भएको थियो।

एमबाप्पेले पीएसजीको पछिल्लो तीन खेलमा ६ गोल गरिसकेका छन्। हिजाेको अभ्यासमा नेइमारको जोडीका रूपमा अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियालाई प्रयोग गरिएको थियो। एमबाप्पेको स्थानमा स्पेनका फरवार्ड पाब्लो सारावियाले टीममा स्थान बनाउने सम्भावना बलियो छ।

जर्मनीमा अर्लिङ ब्राउट हालान्डको गोलमा डर्टमण्डले विजय हासिल गर्दा रंगशालामा ८० हजार दर्शकको उपस्थिति थियो। तर, कोरोना भाइरस संक्रमणका कारण बुधबार राति पेरिसमा हुने खेल भने खाली रंगशालामा खेलिनेछ।

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले बुधबार राति च्याम्पियन्स लिग खेल्नेमा शंका छ। जिब्रोको चोटका कारण एमबाप्पेले बोरुसिया डर्टमण्डविरुद्ध हुने च्याम्पियन्स लिगमा अन्तिम-१६ को दोस्रो लेग गुमाउने सम्भावना बढेको हो।

फ्रान्सका युवा स्ट्राइकर एमबाप्पेले हिजाे र  आज अभ्यास गरेका छैनन्। जिब्रो दुखेका कारण उनको घाँटी सुनिएको छ। पीएसजी पहिलो लेगमा जर्मन क्लब डर्टमण्डसँग २-१ ले पराजित भएको थियो।

एमबाप्पेले पीएसजीको पछिल्लो तीन खेलमा ६ गोल गरिसकेका छन्। हिजाेको अभ्यासमा नेइमारको जोडीका रूपमा अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियालाई प्रयोग गरिएको थियो। एमबाप्पेको स्थानमा स्पेनका फरवार्ड पाब्लो सारावियाले टीममा स्थान बनाउने सम्भावना बलियो छ।

जर्मनीमा अर्लिङ ब्राउट हालान्डको गोलमा डर्टमण्डले विजय हासिल गर्दा रंगशालामा ८० हजार दर्शकको उपस्थिति थियो। तर, कोरोना भाइरस संक्रमणका कारण बुधबार राति पेरिसमा हुने खेल भने खाली रंगशालामा खेलिनेछ।

"> खाली रंगशालामा हुने खेल एमबाप्पेले गुमाउन सक्ने: Dekhapadhi
खाली रंगशालामा हुने खेल एमबाप्पेले गुमाउन सक्ने <p style="text-align:justify">काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले बुधबार&nbsp;राति च्याम्पियन्स लिग खेल्नेमा शंका छ। जिब्रोको चोटका कारण एमबाप्पेले बोरुसिया डर्टमण्डविरुद्ध हुने च्याम्पियन्स लिगमा अन्तिम-१६ को दोस्रो लेग गुमाउने सम्भावना बढेको हो।</p> <p style="text-align:justify">फ्रान्सका युवा स्ट्राइकर एमबाप्पेले हिजाे र&nbsp; आज अभ्यास गरेका छैनन्। जिब्रो दुखेका कारण उनको घाँटी सुनिएको छ। पीएसजी पहिलो लेगमा जर्मन क्लब डर्टमण्डसँग २-१ ले पराजित भएको थियो।</p> <p style="text-align:justify">एमबाप्पेले पीएसजीको पछिल्लो तीन खेलमा ६ गोल गरिसकेका छन्। हिजाेको अभ्यासमा नेइमारको जोडीका रूपमा अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियालाई प्रयोग गरिएको थियो। एमबाप्पेको स्थानमा स्पेनका फरवार्ड पाब्लो सारावियाले टीममा स्थान बनाउने सम्भावना बलियो छ।</p> <p style="text-align:justify">जर्मनीमा अर्लिङ ब्राउट हालान्डको गोलमा डर्टमण्डले विजय हासिल गर्दा रंगशालामा ८० हजार दर्शकको उपस्थिति थियो। तर, कोरोना भाइरस संक्रमणका कारण बुधबार राति पेरिसमा हुने खेल भने खाली रंगशालामा खेलिनेछ।</p>
प्रतिक्रिया दिनुहोस्