काठमाडौं। बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ। बाँसबारीले आज रानीपोखरी कर्नर टीम (आरसीटी)लाई २-१ ले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बाँसबारीले १-० ले पछि परेको स्थिति उल्टाएको हो। शिसश थापाले २४औं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो। तर, आरसीटीले उक्त अग्रतालाई जोगाउन नसक्दा अंक गुमायाे।

अमृत गुरुङको गोलमा बाँसबारीले ५१औं मिनेटमा बराबरी गोल फर्काएको थियो। ७६औं मिनेटमा सजिन थापामगरले गरेको गोल बाँसबारीलाई तीन अंक दिलाउन पर्याप्त भयो।

बाँसबारीले चार खेलबाट १२ अंक जोडेको छ। तथापि गत सिजन पुछारमा रहेका कारण बाँसबारीको एक अंक घटाइएको छ। आरसीटी भने अझै जीतविहीन छ। आरसीटीले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ।

" /> काठमाडौं। बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ। बाँसबारीले आज रानीपोखरी कर्नर टीम (आरसीटी)लाई २-१ ले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बाँसबारीले १-० ले पछि परेको स्थिति उल्टाएको हो। शिसश थापाले २४औं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो। तर, आरसीटीले उक्त अग्रतालाई जोगाउन नसक्दा अंक गुमायाे।

अमृत गुरुङको गोलमा बाँसबारीले ५१औं मिनेटमा बराबरी गोल फर्काएको थियो। ७६औं मिनेटमा सजिन थापामगरले गरेको गोल बाँसबारीलाई तीन अंक दिलाउन पर्याप्त भयो।

बाँसबारीले चार खेलबाट १२ अंक जोडेको छ। तथापि गत सिजन पुछारमा रहेका कारण बाँसबारीको एक अंक घटाइएको छ। आरसीटी भने अझै जीतविहीन छ। आरसीटीले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ।

"> बाँसबारीको अपराजित यात्रा कायमै: Dekhapadhi
बाँसबारीको अपराजित यात्रा कायमै <p style="text-align:justify">काठमाडौं। बाँसबारी क्लबले शहीद स्मारक &lsquo;बी&rsquo; डिभिजन लिगमा अपराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको छ। बाँसबारीले आज रानीपोखरी कर्नर टीम (आरसीटी)लाई २-१ ले पराजित गरेको हो।</p> <p style="text-align:justify">सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बाँसबारीले १-० ले पछि परेको स्थिति उल्टाएको हो। शिसश थापाले २४औं मिनेटमा गरेको गोलमा आरसीटीले अग्रता लिएको थियो। तर, आरसीटीले उक्त अग्रतालाई जोगाउन नसक्दा अंक गुमायाे।</p> <p style="text-align:justify">अमृत गुरुङको गोलमा बाँसबारीले ५१औं मिनेटमा बराबरी गोल फर्काएको थियो। ७६औं मिनेटमा सजिन थापामगरले गरेको गोल बाँसबारीलाई तीन अंक दिलाउन पर्याप्त भयो।</p> <p style="text-align:justify">बाँसबारीले चार खेलबाट १२ अंक जोडेको छ। तथापि गत सिजन पुछारमा रहेका कारण बाँसबारीको एक अंक घटाइएको छ। आरसीटी भने अझै जीतविहीन छ। आरसीटीले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्