काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

भेटमा कोरोना भाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्वतयारीको बारेमा कुराकानी भएको थियाे।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारे बताइन्।

राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी दिइन्।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्।

उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गरिन्। चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाइ थियो।

भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरे। उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरूमा बेडको व्यवस्थापन, आवश्यक क्‍वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिएका थिए।

मन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भीडभाड हुने कार्यक्रम, सार्वजनिकस्थलहरूमा भेला नगर्न सचेत गराएको बताए। उनले कोरोना भाइरसको बारेमा सञ्चारमाध्यमहरूबाट सचेतनामूलक सूचनाहरू पनि प्रवाह गरिएको जानकारी दिए।

भेटमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्यायलगायत मातहतका निकायका प्रमुखहरूको उपस्थिति थियो। त्यस्तै नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीसमेत सहभागी थिए।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

"> पर्यटनमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता: Dekhapadhi
पर्यटनमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रतिक्रिया दिनुहोस्