काठमाडौं। अहिले विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएको छ। यसको असर चलचित्र क्षेत्रमा पनि परेको छ।

यो अवस्थामा रिलिज हुने चलचित्रले राम्रो व्यापार नगर्ने आकलन गरिरहेकै बेला बलिउड चलचित्र ‘बागी ३’ले भने दर्शकको भरपुर साथ पाएको छ।

रिलिज भएको तीन दिनमा ‘बागी ३’ले ५० करोडमाथि कमाइ गरेको छ। एक्सन प्रधान फिल्म ‘बागी ३’ ले २०२० को ओपनिङ डे मा सबैभन्दा धेरै कमाइ गर्दै रेकर्ड बनाएको छ।

कोरोना भाइरसको त्रासका बाबजुद पनि चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुरको मुख्य अभिनय रहेको सो चलत्रि अहमद खानले निर्देशन गरेका हुन्।

चलचित्रले पहिलो दिन १७ करोड ५० लाख, दोस्रो दिन १६ करोड तीन लाख र तेस्रो दिन २० करोड ३० लाख भारतीय रूपैयाँ कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जानकारी दिएका छन्।

चलचित्रमा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन्। ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो।

चलचित्रमा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशीक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ। ‘बागी ३’मा यसपटक दाजुभाइको भावनात्मक सम्बन्धको कथा बुनिएको छ।

" /> काठमाडौं। अहिले विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएको छ। यसको असर चलचित्र क्षेत्रमा पनि परेको छ।

यो अवस्थामा रिलिज हुने चलचित्रले राम्रो व्यापार नगर्ने आकलन गरिरहेकै बेला बलिउड चलचित्र ‘बागी ३’ले भने दर्शकको भरपुर साथ पाएको छ।

रिलिज भएको तीन दिनमा ‘बागी ३’ले ५० करोडमाथि कमाइ गरेको छ। एक्सन प्रधान फिल्म ‘बागी ३’ ले २०२० को ओपनिङ डे मा सबैभन्दा धेरै कमाइ गर्दै रेकर्ड बनाएको छ।

कोरोना भाइरसको त्रासका बाबजुद पनि चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुरको मुख्य अभिनय रहेको सो चलत्रि अहमद खानले निर्देशन गरेका हुन्।

चलचित्रले पहिलो दिन १७ करोड ५० लाख, दोस्रो दिन १६ करोड तीन लाख र तेस्रो दिन २० करोड ३० लाख भारतीय रूपैयाँ कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जानकारी दिएका छन्।

चलचित्रमा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन्। ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो।

चलचित्रमा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशीक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ। ‘बागी ३’मा यसपटक दाजुभाइको भावनात्मक सम्बन्धको कथा बुनिएको छ।

"> ‘बागी ३’ को तीनदिने कमाइ ५० करोडमाथि: Dekhapadhi
‘बागी ३’ को तीनदिने कमाइ ५० करोडमाथि

प्रतिक्रिया दिनुहोस्