काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा (संयुक्त)सँगको एकीकरणपछि पार्टी नफुट्ने बताएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्ताे प्रतिबद्धता जनाएका हुन्।

भोलि, २८ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता हुँदैछ।

अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे।

थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौं भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए।

“सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर, शुरूमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्याैं भने सिथिल भइन्छ र गति लिन सकिँदैन”, उनले भने।

थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे।

थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याउनुपर्ने बताए। अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रूपमा प्रस्तुत गर्न नसक्ने उनकाे भनाइ छ। अध्यक्ष  थापाले उनीहरूले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने प्रष्ट पारे।

" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा (संयुक्त)सँगको एकीकरणपछि पार्टी नफुट्ने बताएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्ताे प्रतिबद्धता जनाएका हुन्।

भोलि, २८ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता हुँदैछ।

अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे।

थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौं भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए।

“सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर, शुरूमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्याैं भने सिथिल भइन्छ र गति लिन सकिँदैन”, उनले भने।

थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे।

थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याउनुपर्ने बताए। अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रूपमा प्रस्तुत गर्न नसक्ने उनकाे भनाइ छ। अध्यक्ष  थापाले उनीहरूले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने प्रष्ट पारे।

"> राप्रपा (संयुक्त)सँग एकीकरण हुने भएपछि कमल थापाले भने- ‘अब पार्टी फुट्दैन’: Dekhapadhi
राप्रपा (संयुक्त)सँग एकीकरण हुने भएपछि कमल थापाले भने- ‘अब पार्टी फुट्दैन’
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा (संयुक्त)सँगको एकीकरणपछि पार्टी नफुट्ने बताएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्ताे प्रतिबद्धता जनाएका हुन्।

भोलि, २८ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता हुँदैछ।

अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे।

थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौं भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए।

“सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर, शुरूमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्याैं भने सिथिल भइन्छ र गति लिन सकिँदैन”, उनले भने।

थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे।

थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याउनुपर्ने बताए। अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रूपमा प्रस्तुत गर्न नसक्ने उनकाे भनाइ छ। अध्यक्ष  थापाले उनीहरूले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्