चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पक्षीय वार्ता हुनेछ।  दुवै देशका प्रतिनिधि सम्मिलित वार्तामा दुई पक्षीय सम्झौता हुनेछ।
दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले २४ असोजमा भारतको राजकीय भ्रमण गर्ने उल्लेख गरेको छ।
सी भारत हुँदै नेपाल आउने छन्।
चीनको परराष्ट्र मन्त्रालयले पनि आज बेइजिङमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले राष्ट्रपति सी चिनफिङले भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुने बताएकि छन्।
प्रवक्ता चुनयीङका अनुसार राष्ट्रपति चिनफिङले १२-१३ अक्टुबरमा नेपालको राजकीय भ्रमण गर्ने छन्।
यो पनि पढ्नुहोस्:
चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने
"> चिनियाँ राष्ट्रपति २५ असोजमा नेपाल आउने: Dekhapadhi
चिनियाँ राष्ट्रपति २५ असोजमा नेपाल आउने
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजमा नेपाल भ्रमणमा आउने भएका छन्।
मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजदेखिको दुई दिने राजकीय भ्रमणमा आउने तय भएको हो।
यसअघि राष्ट्रपति सी २७ असोजमा नेपाल आउने भनिएपनि भ्रमण २ दिन छिटो हुन लागेको हो।
चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पक्षीय वार्ता हुनेछ।  दुवै देशका प्रतिनिधि सम्मिलित वार्तामा दुई पक्षीय सम्झौता हुनेछ।
दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले २४ असोजमा भारतको राजकीय भ्रमण गर्ने उल्लेख गरेको छ।
सी भारत हुँदै नेपाल आउने छन्।
चीनको परराष्ट्र मन्त्रालयले पनि आज बेइजिङमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले राष्ट्रपति सी चिनफिङले भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुने बताएकि छन्।
प्रवक्ता चुनयीङका अनुसार राष्ट्रपति चिनफिङले १२-१३ अक्टुबरमा नेपालको राजकीय भ्रमण गर्ने छन्।
यो पनि पढ्नुहोस्:
चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्