काठमाडौं। होली पर्वमा उपत्यकाभित्र जथाभावी रूपमा सवारी साधन चलाउने एक हजार ९४१ चालकलाई कारबाही गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६४५ दुईपाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको बताए।

बिहान ७ देखि साँझ ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको, १४ वटा मोबाइल भ्यानबाट चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए।

काठमाडौं उपत्यकाको विभिन्न चोकहरूका सडकमै ‘तीव्र गतिमा सवारी नचलाऔँ’, ‘मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरिएको थियो। यस्ता विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख ढकालले बताए।

उनले भने “प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको छ।”

यसैगरी, काठमाडौं उपत्यकामा आज २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ। दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन।

“विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैले हाम्रो विनम्र अनुरोधलाई पालना गरेर रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु”, ढकालले भने।

ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागू गरी प्रभावकारी कार्यान्वयन गरेको बताए। काठमाडौंको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटीबाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको बताए।

" /> काठमाडौं। होली पर्वमा उपत्यकाभित्र जथाभावी रूपमा सवारी साधन चलाउने एक हजार ९४१ चालकलाई कारबाही गरिएको छ।

"> होलीमा ट्राफिक नियम तोड्ने दुई हजार चालक परे कारबाहीमा (तस्वीरहरू): Dekhapadhi
होलीमा ट्राफिक नियम तोड्ने दुई हजार चालक परे कारबाहीमा (तस्वीरहरू)

प्रतिक्रिया दिनुहोस्