काठमाडौं। अप्रिलको अन्तिम साता हुने भनिएको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि महोत्सव स्थगित गरेको आयोजकले जनाएको छ।

२०११ देखि बेइजिङ नगरपालिकाको सहयोगमा आयोजन हुँदै आएको महोत्सव अप्रिल १९ देखि २६ सम्म गर्ने तयारीमा थियो।

‘नोबेल कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन यो निर्णय लिएका हौँ,’ नगरपालिकाले आधिकारिक सोसल मिडिया च्यानलमा पोस्ट लेखेको छ, ‘महोत्सवमा सहभागी हुन आउने विदेशी पाहुना, समर्थक, मिडिया र सर्वसाधारणको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले यो निर्णय लिएका हौँ।’

यो महोत्सव विश्वको प्रख्यात चलचित्र महोत्सवहरूमध्ये एक हो। यसको शुरूआतदेखि नै यसमा हलिउडका प्रख्यात निर्देशक, निर्माता, अभिनेताहरूको उपस्थिति रहने गरेको छ। यो महोत्सव विभिन्न संस्कृतिबारे छलफल गर्ने एक महत्वपूर्ण थलोको रूपमा विकास भएको छ।

पछिल्लो दशक चिनियाँ फिल्मको बजार र बक्स अफिस तीब्र रूपमा बढ्दै गएको छ। यो फेस्टिभल चिनियाँ र अन्तर्राष्ट्रिय चलचित्र उद्योगहरूबीच संवाद गर्ने– गराउने मञ्च बन्दै आएको छ। कोरो

ना भाइरसको प्रकोप कम भएपछि पुनः मिति तय गरी महोत्सवको बारेमा जानकारी दिने आयोजकले जनाएको छ। महोत्सव स्थगित हुने शंका धेरै पहिले नै गरिएको थियो। किनकी, चीनका प्रायः सबै सिनेमा घरहरू जनवरीको अन्तिम सातादेखि नै बन्द छन्।

मार्चको अन्तिम साता आयोजना हुन लागेको हङकङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि स्थगित भएको छ। यी मात्रै नभई ‘हङकङ एशिया फिल्म फाइनान्सिङ फोरम’ र ‘द फिलमार्ट ट्रेड शो’ पनि अगस्ट सम्मको लागि स्थगित भएको छ ।

त्यस्तै, चीनको मुख्य साङ्घाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भने कोरोनाको संक्रमण कम भएको खण्डमा जुनमा गर्ने तयारी गरिएको छ।

२५ फागुनसम्म चीनमा ८० हजार ७३५ जना नोबेल कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीन हजार ११९ जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। अप्रिलको अन्तिम साता हुने भनिएको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित भएको छ।

"> बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित : Dekhapadhi
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

प्रतिक्रिया दिनुहोस्