काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य ईन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बाट उनलाई आज पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता, डीएसपी गौतम मिश्रले बताए।

१५ पुस २०७६ मा बाराका विभिन्न स्थानमा एनसेलका टावरमा आगो लगाएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले बा २७ प १९९१ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ६ थान मोबाइल, सिमकार्ड, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको अपिल लेखेको पर्चा-पप्पलेट ५०० प्रति बरामद गरेको छ।

यस्तै, २५ औं 'जनयुद्ध दिवस' मनाउँ भन्ने व्यहोराको केन्द्रीय कार्य समितिको पर्चा-पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धी किताब दुई थान र केन्द्रीय कार्य समितिको सदस्यता वितरण फारमसमेत बरामद गरेको छ।

उनीविरुद्ध बारा जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य ईन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बाट उनलाई आज पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता, डीएसपी गौतम मिश्रले बताए।

१५ पुस २०७६ मा बाराका विभिन्न स्थानमा एनसेलका टावरमा आगो लगाएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले बा २७ प १९९१ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ६ थान मोबाइल, सिमकार्ड, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको अपिल लेखेको पर्चा-पप्पलेट ५०० प्रति बरामद गरेको छ।

यस्तै, २५ औं 'जनयुद्ध दिवस' मनाउँ भन्ने व्यहोराको केन्द्रीय कार्य समितिको पर्चा-पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धी किताब दुई थान र केन्द्रीय कार्य समितिको सदस्यता वितरण फारमसमेत बरामद गरेको छ।

उनीविरुद्ध बारा जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

"> नेत्रविक्रम चन्द समूहका बारा ईन्चार्ज पक्राउ: Dekhapadhi
नेत्रविक्रम चन्द समूहका बारा ईन्चार्ज पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाराले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य ईन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बाट उनलाई आज पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता, डीएसपी गौतम मिश्रले बताए।

१५ पुस २०७६ मा बाराका विभिन्न स्थानमा एनसेलका टावरमा आगो लगाएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले बा २७ प १९९१ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ६ थान मोबाइल, सिमकार्ड, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको अपिल लेखेको पर्चा-पप्पलेट ५०० प्रति बरामद गरेको छ।

यस्तै, २५ औं 'जनयुद्ध दिवस' मनाउँ भन्ने व्यहोराको केन्द्रीय कार्य समितिको पर्चा-पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धी किताब दुई थान र केन्द्रीय कार्य समितिको सदस्यता वितरण फारमसमेत बरामद गरेको छ।

उनीविरुद्ध बारा जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्