काठमाडौं। होलीको दिन आज, काठमाडौं उपत्यकामा ७६ मोटरसाइकल र ७११ जना सवारी चालक कारबाहीमा परेका छन्। तर, कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ।

ट्राफिक नियम उलंघन गर्ने ७०० भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले बताएको छ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने–बुझाउने गर्नुका साथै ‘तीव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए।

ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाई–बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको एसएसपी ढकालले बताए।

" /> काठमाडौं। होलीको दिन आज, काठमाडौं उपत्यकामा ७६ मोटरसाइकल र ७११ जना सवारी चालक कारबाहीमा परेका छन्। तर, कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ।

ट्राफिक नियम उलंघन गर्ने ७०० भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले बताएको छ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने–बुझाउने गर्नुका साथै ‘तीव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए।

ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाई–बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको एसएसपी ढकालले बताए।

"> होलीमा ७६ मोटरसाइकल र ७११ जना सवारी चालक कारबाहीमा: Dekhapadhi
होलीमा ७६ मोटरसाइकल र ७११ जना सवारी चालक कारबाहीमा
काठमाडौं। होलीको दिन आज, काठमाडौं उपत्यकामा ७६ मोटरसाइकल र ७११ जना सवारी चालक कारबाहीमा परेका छन्। तर, कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ।

ट्राफिक नियम उलंघन गर्ने ७०० भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले बताएको छ।

मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने–बुझाउने गर्नुका साथै ‘तीव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए।

ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाई–बुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको एसएसपी ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्