काठमाडौं। संजोग राई र सुशन श्रेष्ठको गोलमा थ्री स्टार क्लबले आज सिक्किमको गान्तोक सिटी फुटबल क्लबलाई २-० ले हराउँदै आरा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
अन्तिम ११ मिनेटमा गरेको दुई गोलमा थ्री स्टारले भारतीय टीम गान्तोक सिटी एफसीमाथि विजय हासिल गरेको हो।
संजोगले ७९औं मिनेटमा गरेको गोलमा थ्री स्टारले अग्रता लिएको थियो। दिपेश घलेले दिएको पासमा संजोगले गोल गरेका थिए। इञ्जुरी समयमा सुशनले अर्को गोल थपेपछि थ्री स्टारको जित पक्का भएको हो।
गान्तोका प्रशिक्षक मायलदोक लेप्चाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए।
“पाएको अवसर सदुपयोग गर्न नसक्दा हार्‍यौं। हाम्रो फिनिसिङमा समस्य देखियो,” रेफ्रीको निर्णयमा असन्तुष्ट बनेको लेप्चाले भने, “दुबै गोल अफसाइड थियो जस्तो लाग्छ। हामीले पाएको एउटा पेनाल्टी अवसर पनि दिएन। खेलमा हारजित हुन्छ तर, राम्रो निर्णय दिए जस्तो लागेन।”
खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ सँग पराजित भएपछि उपविजेता बनेको थ्री स्टारले अब विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा भोलि, २७ फागुनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। संजोग राई र सुशन श्रेष्ठको गोलमा थ्री स्टार क्लबले आज सिक्किमको गान्तोक सिटी फुटबल क्लबलाई २-० ले हराउँदै आरा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
अन्तिम ११ मिनेटमा गरेको दुई गोलमा थ्री स्टारले भारतीय टीम गान्तोक सिटी एफसीमाथि विजय हासिल गरेको हो।
संजोगले ७९औं मिनेटमा गरेको गोलमा थ्री स्टारले अग्रता लिएको थियो। दिपेश घलेले दिएको पासमा संजोगले गोल गरेका थिए। इञ्जुरी समयमा सुशनले अर्को गोल थपेपछि थ्री स्टारको जित पक्का भएको हो।
गान्तोका प्रशिक्षक मायलदोक लेप्चाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए।
“पाएको अवसर सदुपयोग गर्न नसक्दा हार्‍यौं। हाम्रो फिनिसिङमा समस्य देखियो,” रेफ्रीको निर्णयमा असन्तुष्ट बनेको लेप्चाले भने, “दुबै गोल अफसाइड थियो जस्तो लाग्छ। हामीले पाएको एउटा पेनाल्टी अवसर पनि दिएन। खेलमा हारजित हुन्छ तर, राम्रो निर्णय दिए जस्तो लागेन।”
खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ सँग पराजित भएपछि उपविजेता बनेको थ्री स्टारले अब विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा भोलि, २७ फागुनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
"> आरा रारा गोल्डकपः थ्री स्टार सेमिफाइनलमा प्रवेश: Dekhapadhi
आरा रारा गोल्डकपः थ्री स्टार सेमिफाइनलमा प्रवेश
काठमाडौं। संजोग राई र सुशन श्रेष्ठको गोलमा थ्री स्टार क्लबले आज सिक्किमको गान्तोक सिटी फुटबल क्लबलाई २-० ले हराउँदै आरा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
अन्तिम ११ मिनेटमा गरेको दुई गोलमा थ्री स्टारले भारतीय टीम गान्तोक सिटी एफसीमाथि विजय हासिल गरेको हो।
संजोगले ७९औं मिनेटमा गरेको गोलमा थ्री स्टारले अग्रता लिएको थियो। दिपेश घलेले दिएको पासमा संजोगले गोल गरेका थिए। इञ्जुरी समयमा सुशनले अर्को गोल थपेपछि थ्री स्टारको जित पक्का भएको हो।
गान्तोका प्रशिक्षक मायलदोक लेप्चाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए।
खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ सँग पराजित भएपछि उपविजेता बनेको थ्री स्टारले अब विभागीय टीम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
प्रतियोगितामा भोलि, २७ फागुनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्