भक्तपुर। प्रत्येक वर्ष दशैंको टीका (दशमी) को दिन राति खड्गजात्रासहित मनाइने तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट सुरु भएर आज बिहान सकिएको छ।

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्री पूजा, टीका साइत पूजा र विसर्जन पूजा गरिन्छ।

पुजा सकिएपछि मध्यरातिबाट सेतोघोडा जात्रा सुरु हुने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाइएको छ।

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले भवानीले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ।

राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाएर जात्रा सम्पन्न गरिएको छ। रासस

" /> भक्तपुर। प्रत्येक वर्ष दशैंको टीका (दशमी) को दिन राति खड्गजात्रासहित मनाइने तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट सुरु भएर आज बिहान सकिएको छ।

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्री पूजा, टीका साइत पूजा र विसर्जन पूजा गरिन्छ।

पुजा सकिएपछि मध्यरातिबाट सेतोघोडा जात्रा सुरु हुने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाइएको छ।

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले भवानीले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ।

राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाएर जात्रा सम्पन्न गरिएको छ। रासस

"> भक्तपुरमा सेतो घोडाजात्रा सम्पन्‍न: Dekhapadhi
भक्तपुरमा सेतो घोडाजात्रा सम्पन्‍न
भक्तपुर। प्रत्येक वर्ष दशैंको टीका (दशमी) को दिन राति खड्गजात्रासहित मनाइने तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट सुरु भएर आज बिहान सकिएको छ।

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्री पूजा, टीका साइत पूजा र विसर्जन पूजा गरिन्छ।

पुजा सकिएपछि मध्यरातिबाट सेतोघोडा जात्रा सुरु हुने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाइएको छ।

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले भवानीले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ।

राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाएर जात्रा सम्पन्न गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्