काठमाडौं। रङहरूको पर्व फागु पूर्णिमा (होली) आज र भोलि मनाइँदैछ। रमाइलो, हाँसिमजाक गर्ने अनि रंगीन भएर आफ्ना सुभेच्छुकहरूसँग होली मनाउने संस्कृत स्थापित नै भइसकेको छ। तर यो वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिम हुँदा आफ्ना सुभेच्छुकहरूमाझ प्रस्तुति दिँदै रमाइलो गर्नबाट प्राय: सबै कलाकार बञ्चित भएका छन्।

हुन त कलाकारहरूले यो वर्ष होली नै नमनाएका भने हैनन्। तर उनीहरूले मनाउने होलीको दायरा खुम्चिएको भने हो। कलाकारहरू मानिसहरूको जमघट र भीडभाडबाट टाढै रहेर यो पटक होली मनाइरहेका छन्। 'हंगामा' नै गर्न नपाए पनि सामान्य तरिकाले सही, कलाकारहरूले होलीमा रमाइलो भने गरेका छन्। कसैले घरपरिवारमै त कसैले सीमित साथीभाइसँग होली पर्व मनाउँदैछन्। अनि कोही पुराना तस्वीर हेरेर चित्त बुझाउने पनि छन्। जे होस्, 'जमघट र हल्लाखल्ला' गर्न नपाए पनि कलाकारहरूको होली पूरै खल्लो भने भएको छैन।

कोरोनाकै कारण यो पटक होलीमा हुने भनिएका कतिपय कार्यक्रम आयोजकले स्थगित गरेका छन् त कतिपय कलाकार स्वयंले नै कार्यक्रम रद्द गरेका छन्।

प्रियंका–आयुष्मान

हालसालै वैवाहिक बन्धनमा बाँधिएकी नायिका प्रियंका कार्कीले यो पटक श्रीमान आयुष्मान देशराज जोशीसँग काठमाडौंस्थित घरमै होली खेलेकी छन्। घरमै होली खेलेर उनीहरू चितवन गएका छन्। “गत वर्ष प्रधानमन्त्रीसँग पनि होली मनाएका थियौं। यो वर्ष भने पहिलो पटक श्रीमानसँगै होली खेले। कोरोना भइरसको डरका कारण बाहिर गएर रमाइलो गर्न पाइएन”, उनले भनिन् ।

सुरक्षा पन्त
अभिनेत्री सुरक्षा पन्तले पनि घर-परिवारमै होली मनाएकी छन्। “आफ्न्तबीच भेटघाट, एक आपसमा अविर दलेर होली सेलिब्रेसन गरेका छौं। कोरोनाको डरले बाहिरका कुनै पनि कार्यक्रममा गएनौं”, उनले देखापढीसँग भनिन्।

नाजिर हुसेन
इस्लाम धर्मावलम्बी नाजिर हुसेन सानैदेखि होली मनाउँदै आएका छन्। तर अभिनेता नाजिरले यो पटक भने होली खेलेनन्। कोरोनाकै कारण उनले पनि बाहिरका सबै कार्यक्रम स्थगित गरे। होली नमनाउने भएपछि काममै (म्यूजिक भिडिओको सुटिङमा) व्यस्त रहेका नाजिर साँझ भने साथीभाइसँग सामान्य सेलिब्रेसन गर्ने तयारीमा छन्।  “सरकारले जारी गरेको सूचनापछि होलीको कार्यक्रम गरिएको छैन। दिनभर सुटिङमा व्यस्त छौं। बेलुकातिर दुई-चार जना साथीभाईसँग मिलेर टीका लगाउने र रमाइलो गर्ने प्लान छ” उनले भने ।

आस्था राउत
गायिका आस्था राउत होलीको अवसरमा चितवन जाने कार्यक्रम थियो। तर कोरोनाका कारण उनले आफ्नो कार्यक्रम स्थगित गरेकी छन्। आस्थाको होली यसपाली घरपरिवारका सदस्यसँगै भएको छ।

निलम ढुंगाना
वान लेग डान्सर निलम ढुंगानाले पनि यसपालीको होली घर परिवारका सदस्यसँगै मनाएकी छन्। कोरोनाका कारण भीडभाडमा जाँदा जोखिम हुने भएकाले घरमै होली मनाइरहेको उनले बताइन्।

रेखा थापा
अभिनेत्री रेखा थापाले पनि परिवारका सदस्यसँगै होली मनाएकी छन्। सावधानी अपनाउँदै यो पटक परिवारसँगै बसेर होली मनाइरहेको उनको भनाई छ।

करिष्मा मानन्धर
हरेक वर्ष करिष्मा मानन्धरको घरमा होलीमा विशेष कार्यक्रम हुन्छ। तर कोरोनाकै त्रासका कारण उनले यो वर्षको होली कार्यक्रम स्थगित गरिन्। होलीको विशेष कार्यक्रमका लागि छुट्याइएको खर्च उनले नेपाल चलचित्र विकास बोर्डका स्व. अध्यक्ष केशव भट्टराईको परिवारलाई सहयोग गरिन्। उनले परिवारसँगै बसेर यो पटक सामान्यरूपमा होली मनाएकी छन् ।

निर्मल शर्मा ‘गैडा’
निर्मल शर्माले यो पटक होली नखेल्ने निर्णय गरेका छन्। कोरोनाका डरले उनले होली कार्यक्रम रोकेर अन्य कलाकारहरूसँगै गीतका विषयमा छलफल गरेका छन्। गत वर्षकै तस्वीर सामाजिक सञ्जाल राख्दै उनले होलीको शुभकामना दिएका छन् ।

दिवाकर भट्टराई-दीपिका प्रसाई
निर्देशक दिवाकर र नायिका दीपिकाले आपसमा रङ लगाएर होली मनाएका छन्। कोरोनाकै त्रासका कारण उनीहरूले पनि विगतको जस्तो भव्य होली मनाएनन्। तय भएका कार्यक्रमहरू सबै स्थगित गरेर दिवाकर-दीपिका जोडीले सामान्यरूपमा होली मनाएको बताए।

मनोज गजुरेल
हाँस्यकलाकार मनोज गजुरेलले गत वर्षको होलीको तस्वीर हेर्दै चित्त बुझाएका छन्। उनले सामाजिक सञ्जालमा, ‘तन अर्को पटक रङ्ग्याउँला, यो बर्ष मन रङ्ग्याएर फागु मनाऔं। पानी अर्को पटक छ्यापौंला, यो वर्ष बानी बदलेर फागु मनाऔं’ भन्दै होलीको शुभकामना दिएका छन्। कोरोनाको त्रासका कारण अर्को वर्ष होली खेल्ने निर्णय गरिएको गजुरेलले बताए।

प्रदीप भट्टराई
निर्देशक प्रदीप भट्टराईले पनि यो पटक होली खेलेनन्। कोरोनासँग डराएर नभई सावधानी अपनाउन यो वर्षको होली नखेल्ने निर्णयमा पुगेको उनको भनाइ छ। भट्टराईले गत वर्षको होलीको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै होलीको शुभकामना दिएका छन् ।

" /> काठमाडौं। रङहरूको पर्व फागु पूर्णिमा (होली) आज र भोलि मनाइँदैछ। रमाइलो, हाँसिमजाक गर्ने अनि रंगीन भएर आफ्ना सुभेच्छुकहरूसँग होली मनाउने संस्कृत स्थापित नै भइसकेको छ। तर यो वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिम हुँदा आफ्ना सुभेच्छुकहरूमाझ प्रस्तुति दिँदै रमाइलो गर्नबाट प्राय: सबै कलाकार बञ्चित भएका छन्।

"> कलाकारको होली: कोही परिवारसँग मनाउँदै, कोही पुराना तस्वीरमा चित्त बुझाउँदै: Dekhapadhi
कलाकारको होली: कोही परिवारसँग मनाउँदै, कोही पुराना तस्वीरमा चित्त बुझाउँदै

प्रतिक्रिया दिनुहोस्