काठमाडाैं। कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरू भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो ।

र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए। कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। 

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन। सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए। रासस

" /> काठमाडाैं। कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरू भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो ।

र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए। कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। 

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन। सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए। रासस

"> कालोबजारीविरुद्ध नागरिक सडकमा: Dekhapadhi
कालोबजारीविरुद्ध नागरिक सडकमा <p style="text-align:justify">काठमाडाैं। कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरू भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्&zwj;यालीसहित सभाको आयोजना गर्&zwj;यो ।</p> <p style="text-align:justify">र्&zwj;यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए। कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन। सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्