काठमाडौं। इटालियन फुटबल लिग ‘सिरी ए’को गएराति सम्पन्न खेलमा इन्टर मिलानलाई २–० गोलले पराजित गर्दै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा उक्लियो।

यो खेलअघि लाजियो शीर्ष स्थानमा थियो। युभेन्टस दोस्रो र इन्टर मिलान तेस्रो स्थानमा थिए।

चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको इटलीमा गएराति ‘सिरी–ए’का सबै खेल खाली रंगशालामा खेलाइएका थिए। युभेन्टस रंगशालामा खेलाइएको खेलमा पनि एकजना दर्शक उपस्थित थिएनन्।

त्यही खेलका तस्वीर पोष्ट गरेर गोलडटकमले ट्वीटरमा लेख्यो– ‘उपस्थिति शून्य।’

इटालीमा एक करोड ६० लाख जनसंख्यालाई कोरोनाबाट जोगाउन क्वारेन्टाइनमा राखिएको छ। तीब्र दरमा फैलिइरहेको कोरोना संक्रमणबाट जोगिन ३ अप्रिलसम्म सबै खेल खाली रंगशालामा खेलाउने निर्णय भएको छ।

इटलीको खेलकुदमन्त्री भिकान्जो स्पाडाफोराले कोरोना भाइरस संक्रमणका कारण फुटबल गतिविधि स्थगन गर्न गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै ‘सिरी–ए’को आलोचना गरेका छन्।

गएराति रित्तो रंगशालामा खेलाइएको खेलमा युभेन्टस्का तर्फबाट फुटबल स्टार क्रिष्टियानो रोनाल्डो पनि खेलेका थिए।

रोनाल्डोले दर्शकविनाको रित्तो स्टेडियममा फुटबल खेलेको सम्भवतः यो पहिलो पटक हो।

गोल डटकमले रित्तो रंगशालामा रोनाल्डोसहितको तस्वीर पोष्ट गरेर ट्वीट गरेको छ– ‘रित्तो रंगशालामा रोनाल्डोको यो तस्वीर मोबाइलमा वालपेपर राख्न काम लाग्न सक्छ।’

" /> काठमाडौं। इटालियन फुटबल लिग ‘सिरी ए’को गएराति सम्पन्न खेलमा इन्टर मिलानलाई २–० गोलले पराजित गर्दै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा उक्लियो।

यो खेलअघि लाजियो शीर्ष स्थानमा थियो। युभेन्टस दोस्रो र इन्टर मिलान तेस्रो स्थानमा थिए।

चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको इटलीमा गएराति ‘सिरी–ए’का सबै खेल खाली रंगशालामा खेलाइएका थिए। युभेन्टस रंगशालामा खेलाइएको खेलमा पनि एकजना दर्शक उपस्थित थिएनन्।

त्यही खेलका तस्वीर पोष्ट गरेर गोलडटकमले ट्वीटरमा लेख्यो– ‘उपस्थिति शून्य।’

इटालीमा एक करोड ६० लाख जनसंख्यालाई कोरोनाबाट जोगाउन क्वारेन्टाइनमा राखिएको छ। तीब्र दरमा फैलिइरहेको कोरोना संक्रमणबाट जोगिन ३ अप्रिलसम्म सबै खेल खाली रंगशालामा खेलाउने निर्णय भएको छ।

इटलीको खेलकुदमन्त्री भिकान्जो स्पाडाफोराले कोरोना भाइरस संक्रमणका कारण फुटबल गतिविधि स्थगन गर्न गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै ‘सिरी–ए’को आलोचना गरेका छन्।

गएराति रित्तो रंगशालामा खेलाइएको खेलमा युभेन्टस्का तर्फबाट फुटबल स्टार क्रिष्टियानो रोनाल्डो पनि खेलेका थिए।

रोनाल्डोले दर्शकविनाको रित्तो स्टेडियममा फुटबल खेलेको सम्भवतः यो पहिलो पटक हो।

गोल डटकमले रित्तो रंगशालामा रोनाल्डोसहितको तस्वीर पोष्ट गरेर ट्वीट गरेको छ– ‘रित्तो रंगशालामा रोनाल्डोको यो तस्वीर मोबाइलमा वालपेपर राख्न काम लाग्न सक्छ।’

"> कोरोना त्रास : रित्तो रंगशालामा रोनाल्डो: Dekhapadhi
कोरोना त्रास : रित्तो रंगशालामा रोनाल्डो
काठमाडौं। इटालियन फुटबल लिग ‘सिरी ए’को गएराति सम्पन्न खेलमा इन्टर मिलानलाई २–० गोलले पराजित गर्दै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा उक्लियो।

यो खेलअघि लाजियो शीर्ष स्थानमा थियो। युभेन्टस दोस्रो र इन्टर मिलान तेस्रो स्थानमा थिए।

चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको इटलीमा गएराति ‘सिरी–ए’का सबै खेल खाली रंगशालामा खेलाइएका थिए। युभेन्टस रंगशालामा खेलाइएको खेलमा पनि एकजना दर्शक उपस्थित थिएनन्।

त्यही खेलका तस्वीर पोष्ट गरेर गोलडटकमले ट्वीटरमा लेख्यो– ‘उपस्थिति शून्य।’

इटालीमा एक करोड ६० लाख जनसंख्यालाई कोरोनाबाट जोगाउन क्वारेन्टाइनमा राखिएको छ। तीब्र दरमा फैलिइरहेको कोरोना संक्रमणबाट जोगिन ३ अप्रिलसम्म सबै खेल खाली रंगशालामा खेलाउने निर्णय भएको छ।

इटलीको खेलकुदमन्त्री भिकान्जो स्पाडाफोराले कोरोना भाइरस संक्रमणका कारण फुटबल गतिविधि स्थगन गर्न गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै ‘सिरी–ए’को आलोचना गरेका छन्।

गएराति रित्तो रंगशालामा खेलाइएको खेलमा युभेन्टस्का तर्फबाट फुटबल स्टार क्रिष्टियानो रोनाल्डो पनि खेलेका थिए।

रोनाल्डोले दर्शकविनाको रित्तो स्टेडियममा फुटबल खेलेको सम्भवतः यो पहिलो पटक हो।

गोल डटकमले रित्तो रंगशालामा रोनाल्डोसहितको तस्वीर पोष्ट गरेर ट्वीट गरेको छ– ‘रित्तो रंगशालामा रोनाल्डोको यो तस्वीर मोबाइलमा वालपेपर राख्न काम लाग्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्