भोजपुर। भोजपुरबाट धरानका लागि छुटेको बोलेरो तिवारीभञ्‍ज्याङमा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
आज बिहान नौ बजे पौवादुङ्मा गाउँपालिका २ तिवारीभञ्ज्याङको भित्रि सडकमा मानेडाँडाबाट धरान जाँदै  गरेको को. १ ज ३४९१ नम्बरको जिप घुम्ती मोड्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेको हो।
दुर्घटनामा बोलेरो चाकल इलामका २४ वर्षीय सुवास नेपाली, भोजपुर पौवादुङ्माका सोमिया राई, देवकी राई, तारा राई, सर्मिला राई, इन्द्रकुमारी राई र खोटाङ जाल्पाका पूर्ण राई घाइते भएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले देखापढीलाई बताए।
बोलेरोमा सवार १० जनामध्ये ७ जना घाइते भएका हुन्।
तीनजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चालकसहित बाँकी चारजनालाई थप उपचारको लागि धरनस्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
" /> भोजपुर। भोजपुरबाट धरानका लागि छुटेको बोलेरो तिवारीभञ्‍ज्याङमा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
आज बिहान नौ बजे पौवादुङ्मा गाउँपालिका २ तिवारीभञ्ज्याङको भित्रि सडकमा मानेडाँडाबाट धरान जाँदै  गरेको को. १ ज ३४९१ नम्बरको जिप घुम्ती मोड्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेको हो।
दुर्घटनामा बोलेरो चाकल इलामका २४ वर्षीय सुवास नेपाली, भोजपुर पौवादुङ्माका सोमिया राई, देवकी राई, तारा राई, सर्मिला राई, इन्द्रकुमारी राई र खोटाङ जाल्पाका पूर्ण राई घाइते भएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले देखापढीलाई बताए।
बोलेरोमा सवार १० जनामध्ये ७ जना घाइते भएका हुन्।
तीनजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चालकसहित बाँकी चारजनालाई थप उपचारको लागि धरनस्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
"> भोजपुरमा बोलेरो दुर्घटना, सातजना घाइते: Dekhapadhi
भोजपुरमा बोलेरो दुर्घटना, सातजना घाइते
आज बिहान नौ बजे पौवादुङ्मा गाउँपालिका २ तिवारीभञ्ज्याङको भित्रि सडकमा मानेडाँडाबाट धरान जाँदै  गरेको को. १ ज ३४९१ नम्बरको जिप घुम्ती मोड्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेको हो।
दुर्घटनामा बोलेरो चाकल इलामका २४ वर्षीय सुवास नेपाली, भोजपुर पौवादुङ्माका सोमिया राई, देवकी राई, तारा राई, सर्मिला राई, इन्द्रकुमारी राई र खोटाङ जाल्पाका पूर्ण राई घाइते भएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले देखापढीलाई बताए।
बोलेरोमा सवार १० जनामध्ये ७ जना घाइते भएका हुन्।
तीनजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चालकसहित बाँकी चारजनालाई थप उपचारको लागि धरनस्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्