जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका साथ शान्तिपूर्ण रूपमा हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन्।
मुख्यमन्त्रीद्वारा जारी विज्ञप्तिमा उनले देश–विदेशमा रहेका सबैमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामनासहित होलीको शुभकामना दिएका छन्।
जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी भएका साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले स्वागत तथा शुभकामना व्यक्त गरेका छन्। रासस
" /> जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका साथ शान्तिपूर्ण रूपमा हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन्।मुख्यमन्त्रीद्वारा जारी विज्ञप्तिमा उनले देश–विदेशमा रहेका सबैमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामनासहित होलीको शुभकामना दिएका छन्।
जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी भएका साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले स्वागत तथा शुभकामना व्यक्त गरेका छन्। रासस
">