पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट सशस्त्र प्रहरीले बरामद गरेको चाँदीको तयारी गहना भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।

चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले २४ फागुन बिहान बरामद गरेको थियो।

वीरगञ्बाट काठमाडौंतर्फ छुटेको ना ५ ख ५८६८ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो।

बरामद चाँदीको गहना पाउजु रहेको छ। तयारी पाउजु तौल गर्दा करीब तीन किलोग्राम रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी एक केजी ७८६ ग्राम रहेको छ।

उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३०८ रूपैयाँ रहेको छ।

यसैबीच, मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट २५ फागुनमा सशस्त्रले करीब तीन लाख ३० हजार रूपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ।

भारतबाट अवैध रूपले भन्सार छलीको २ ह ५५४३ नम्बरको अटो रिक्सामा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो।

एपीएफ टोलीले त्यसबेला उक्त रिक्सा समेत बरामद गरेको छ। बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ।

" /> पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट सशस्त्र प्रहरीले बरामद गरेको चाँदीको तयारी गहना भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।

चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले २४ फागुन बिहान बरामद गरेको थियो।

वीरगञ्बाट काठमाडौंतर्फ छुटेको ना ५ ख ५८६८ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो।

बरामद चाँदीको गहना पाउजु रहेको छ। तयारी पाउजु तौल गर्दा करीब तीन किलोग्राम रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी एक केजी ७८६ ग्राम रहेको छ।

उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३०८ रूपैयाँ रहेको छ।

यसैबीच, मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट २५ फागुनमा सशस्त्रले करीब तीन लाख ३० हजार रूपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ।

भारतबाट अवैध रूपले भन्सार छलीको २ ह ५५४३ नम्बरको अटो रिक्सामा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो।

एपीएफ टोलीले त्यसबेला उक्त रिक्सा समेत बरामद गरेको छ। बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ।

"> सशस्त्रले बरामद गरेको चाँदी भन्सार बुझाइयो: Dekhapadhi
सशस्त्रले बरामद गरेको चाँदी भन्सार बुझाइयो
पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट सशस्त्र प्रहरीले बरामद गरेको चाँदीको तयारी गहना भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।

चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले २४ फागुन बिहान बरामद गरेको थियो।

वीरगञ्बाट काठमाडौंतर्फ छुटेको ना ५ ख ५८६८ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो।

बरामद चाँदीको गहना पाउजु रहेको छ। तयारी पाउजु तौल गर्दा करीब तीन किलोग्राम रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी एक केजी ७८६ ग्राम रहेको छ।

उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३०८ रूपैयाँ रहेको छ।

यसैबीच, मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट २५ फागुनमा सशस्त्रले करीब तीन लाख ३० हजार रूपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ।

भारतबाट अवैध रूपले भन्सार छलीको २ ह ५५४३ नम्बरको अटो रिक्सामा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो।

एपीएफ टोलीले त्यसबेला उक्त रिक्सा समेत बरामद गरेको छ। बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्