सिरहा। घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदुरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावककाे जिम्मा लगाएका छन्।

भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका-२, का रमानन्दकुमार दास (१४), हेमनारायण दास (१४), नवराजपुर गाउँपालिका-४ का भगवतीकुमार मण्डल (१४), सोही ठाउँका सन्तोष मण्डल (१०), रोशनकुमार मण्डल (११), सुनिलकुमार मण्डल (१३), इन्द्रजित मण्डल (१५), वीरेन्द्र महरा (१६), शैलेन्द्रकुमार राम (१७) र सुरेशकुमार राम (१४) लाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो।

मजदुरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका-१७, माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

सो अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिने तथा अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाएकाे बताए। रासस

" /> सिरहा। घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदुरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावककाे जिम्मा लगाएका छन्।

भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका-२, का रमानन्दकुमार दास (१४), हेमनारायण दास (१४), नवराजपुर गाउँपालिका-४ का भगवतीकुमार मण्डल (१४), सोही ठाउँका सन्तोष मण्डल (१०), रोशनकुमार मण्डल (११), सुनिलकुमार मण्डल (१३), इन्द्रजित मण्डल (१५), वीरेन्द्र महरा (१६), शैलेन्द्रकुमार राम (१७) र सुरेशकुमार राम (१४) लाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो।

मजदुरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका-१७, माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

सो अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिने तथा अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाएकाे बताए। रासस

"> भारतबाट १० बालकको उद्धार: Dekhapadhi
भारतबाट १० बालकको उद्धार <p style="text-align:justify">सिरहा। घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदुरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावककाे जिम्मा लगाएका छन्।</p> <p style="text-align:justify">भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका-२, का रमानन्दकुमार दास (१४), हेमनारायण दास (१४), नवराजपुर गाउँपालिका-४ का भगवतीकुमार मण्डल (१४), सोही ठाउँका सन्तोष मण्डल (१०), रोशनकुमार मण्डल (११), सुनिलकुमार मण्डल (१३), इन्द्रजित मण्डल (१५), वीरेन्द्र महरा (१६), शैलेन्द्रकुमार राम (१७) र सुरेशकुमार राम (१४) लाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो।</p> <p style="text-align:justify">मजदुरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका-१७, माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।</p> <p style="text-align:justify">सो अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिने तथा अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाएकाे बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्