काठमाडौं। अञ्जन विष्टले गरेको गोलमा मनाङ मर्स्याङ्दी क्बलले आज झापा–११ लाई १–० ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ।
शहीद स्माकर ‘ए’ डिभिजन लिगको क्लब मनाङ मर्स्याङ्दीलाई जिताउन अञ्जनले खेल सकिन १५ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो।
अञ्जनले भारतीय खेलाडी दयानन्द सिंहले दिएको लामो पासलाई नियन्त्रणमा लिदै विपक्षी एक रक्षकलाई छलाएर दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

मनाङले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। झपा–११ ले सशत्र प्रहरी बलको एपीएफ क्बललाई हराउँदै टाइब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
प्रतियोगितामा भोलि थ्री स्टार र भारतको गान्तोक एफसीबीच प्रतिस्पर्धा हुनेछ।
" /> काठमाडौं। अञ्जन विष्टले गरेको गोलमा मनाङ मर्स्याङ्दी क्बलले आज झापा–११ लाई १–० ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ।शहीद स्माकर ‘ए’ डिभिजन लिगको क्लब मनाङ मर्स्याङ्दीलाई जिताउन अञ्जनले खेल सकिन १५ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो।

">