काठमाडौं। नेपालमा बढ्दो माग पूरा गर्न बंगलादेशबाट दुई करोड ट्याब्लेट प्यारासिटामोल आयात गरिने भएको छ।

भारतले २० फागुनदेखि लागू हुनेगरी विभिन्न २६ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो। त्यसमा प्यारासिटामोलसमेत समावेश थियो।

भारतले नेपाललाई औषधि निर्यात गर्ने बचन दिए पनि तत्काल त्यसको टुंगो नभएकाले बंगलादेशबाट प्यारासिटामोल ल्याउन लागिएको हो।

नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट दुई करोड प्यारासिटामोल आयात गर्न एलसी खोलिसकेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिए।

भारतले औषधिको कच्चा पदार्थसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाएकोमध्ये कतिपय औषधिको प्रयोग नेपालमा धेरै मात्रामा हुँदैन। यसका साथै केही औषधिहरू नेपालमा पनि उत्पादन हुने गरेका छन्।

नेपालमा धेरै माग रहेको प्यारासिटामोलको अभाव हुन नदिन संघले बंगलादेशबाट आयात गर्न लागेको हो।

बंगलादेशबाट प्यारासिटामोल नेपाल आउन कम्तीमा एक महीना लाग्ने बताइएको छ।

" /> काठमाडौं। नेपालमा बढ्दो माग पूरा गर्न बंगलादेशबाट दुई करोड ट्याब्लेट प्यारासिटामोल आयात गरिने भएको छ।

भारतले २० फागुनदेखि लागू हुनेगरी विभिन्न २६ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो। त्यसमा प्यारासिटामोलसमेत समावेश थियो।

भारतले नेपाललाई औषधि निर्यात गर्ने बचन दिए पनि तत्काल त्यसको टुंगो नभएकाले बंगलादेशबाट प्यारासिटामोल ल्याउन लागिएको हो।

नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट दुई करोड प्यारासिटामोल आयात गर्न एलसी खोलिसकेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिए।

भारतले औषधिको कच्चा पदार्थसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाएकोमध्ये कतिपय औषधिको प्रयोग नेपालमा धेरै मात्रामा हुँदैन। यसका साथै केही औषधिहरू नेपालमा पनि उत्पादन हुने गरेका छन्।

नेपालमा धेरै माग रहेको प्यारासिटामोलको अभाव हुन नदिन संघले बंगलादेशबाट आयात गर्न लागेको हो।

बंगलादेशबाट प्यारासिटामोल नेपाल आउन कम्तीमा एक महीना लाग्ने बताइएको छ।

"> औषधि अभाव हुन नदिन बंगलादेशबाट दुई करोड ट्याब्लेट प्यारासिटामोल ल्याइँदै: Dekhapadhi
औषधि अभाव हुन नदिन बंगलादेशबाट दुई करोड ट्याब्लेट प्यारासिटामोल ल्याइँदै
काठमाडौं। नेपालमा बढ्दो माग पूरा गर्न बंगलादेशबाट दुई करोड ट्याब्लेट प्यारासिटामोल आयात गरिने भएको छ।

भारतले २० फागुनदेखि लागू हुनेगरी विभिन्न २६ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो। त्यसमा प्यारासिटामोलसमेत समावेश थियो।

भारतले नेपाललाई औषधि निर्यात गर्ने बचन दिए पनि तत्काल त्यसको टुंगो नभएकाले बंगलादेशबाट प्यारासिटामोल ल्याउन लागिएको हो।

नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट दुई करोड प्यारासिटामोल आयात गर्न एलसी खोलिसकेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिए।

भारतले औषधिको कच्चा पदार्थसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाएकोमध्ये कतिपय औषधिको प्रयोग नेपालमा धेरै मात्रामा हुँदैन। यसका साथै केही औषधिहरू नेपालमा पनि उत्पादन हुने गरेका छन्।

नेपालमा धेरै माग रहेको प्यारासिटामोलको अभाव हुन नदिन संघले बंगलादेशबाट आयात गर्न लागेको हो।

बंगलादेशबाट प्यारासिटामोल नेपाल आउन कम्तीमा एक महीना लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्