‘वनैमा उडेकी चरी’मा गाेपाललाई मेलिना राईको साथ <p>काठमाडौं। नवगायक गोपाल काफ्लेको पहिलो लोक गीत &lsquo;वनैमा उडेकी चरी&rsquo; सार्वजनिक भएको छ। गायक काफ्लेलाई गायिका मेलिना राईले साथ दिएकी छन्।</p> <p>गीतमा शब्द संजोक भुसालको र संगीत गोपाल काफ्लेकै छ भने एरेन्ज कृष्ण भान्जाले गरेका हुन्।&nbsp;</p> <p>म्युजिक भिडिओमा अनु शाह र नरेश सिंह फिचर्ड गरिएको छ। वीरेन्द्र भट्टले छायांकन गरेको भिडिओलाई रविन विकले सम्पादन गरेका हुन्।</p> <p>निरज फिल्मस&zwj;्ले निर्माण गरेको भिडिओलाई अशोक विकले निर्देशन गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्