काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल आज दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्रीको सचिवालयको टीम र उपचारमा संलग्न चिकित्सकसँग भेटर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनेछन्।

यसअघि प्रधानमन्त्रीको शल्यक्रियाको अघिल्लो दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

शल्यक्रियापछि नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरू अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। उनलाई हिँडडुल समेत गराउन थालिएको छ। तर, अरुसँग भेट गर्न भने दिइएको छैन।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल आज दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्रीको सचिवालयको टीम र उपचारमा संलग्न चिकित्सकसँग भेटर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनेछन्।

यसअघि प्रधानमन्त्रीको शल्यक्रियाको अघिल्लो दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

शल्यक्रियापछि नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरू अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। उनलाई हिँडडुल समेत गराउन थालिएको छ। तर, अरुसँग भेट गर्न भने दिइएको छैन।

"> प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न अस्पताल पुगे नेकपा नेता खनाल: Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न अस्पताल पुगे नेकपा नेता खनाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल आज दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्रीको सचिवालयको टीम र उपचारमा संलग्न चिकित्सकसँग भेटर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनेछन्।

यसअघि प्रधानमन्त्रीको शल्यक्रियाको अघिल्लो दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

शल्यक्रियापछि नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरू अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। उनलाई हिँडडुल समेत गराउन थालिएको छ। तर, अरुसँग भेट गर्न भने दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्