स्वास्थ्य जाँच गरिरहेका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले एक्लै हुँदा नाकाबाट भित्रिने सबैको परीक्षण गर्न नसकिएको बताए।

भारतको दिल्लीबाट फर्किएका धनगढीका रमेश पन्तले हेल्थ डेस्कमा पर्याप्त मात्रामा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए। उनले भारतमा पनि कोरोनाको संक्रमण देखिएका बेला सीमा नाकामा उच्च सतर्कता नअपनाएको प्रति चिन्ता व्यक्त गरे।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी आवश्यकता हेरी जनशक्ति थप गरिने बताए। त्यसका लागि आफू सीमा क्षेत्रमा निरीक्षणका लागि जान लागेको बताए।

"> गौरिफन्टा नाकाको हेल्थ डेस्कः एकजना स्वास्थ्यकर्मीकै भर: Dekhapadhi
गौरिफन्टा नाकाको हेल्थ डेस्कः एकजना स्वास्थ्यकर्मीकै भर
कैलाली। गौरिफन्टा नाकामा आज नेपाल फर्कनेको भीडभाड थियो। जति संख्यामा नेपाली फर्किरहेका थिए, त्यति नै संख्यामा भारतीय पनि नेपाल प्रवेश गर्दै थिए।

कारण- कामको सिलसिलामा भारत पसेका नेपाली होली र नयाँ वर्ष मनाउन घर फर्किरहेका थिए भने भारतीयहरू धनगढी बजारमा किनमेलका लागि।

अहिले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै गौरिफन्टा नाकामा हेल्थ डेस्क राखिएको छ। नेपाल छिर्ने हरेकको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुपर्छ।

तर, एकजना मात्रै स्वास्थ्यकर्मी हुँदा स्वास्थ्य जाँचमा समस्या भएको छ। कतिपय त ढिलो भएको भन्दै स्वास्थ्य जाँच नै नगरी नेपाल प्रवेशसमेत गरिरहेका छन्।

स्वास्थ्य जाँच गरिरहेका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले एक्लै हुँदा नाकाबाट भित्रिने सबैको परीक्षण गर्न नसकिएको बताए।

भारतको दिल्लीबाट फर्किएका धनगढीका रमेश पन्तले हेल्थ डेस्कमा पर्याप्त मात्रामा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए। उनले भारतमा पनि कोरोनाको संक्रमण देखिएका बेला सीमा नाकामा उच्च सतर्कता नअपनाएको प्रति चिन्ता व्यक्त गरे।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी आवश्यकता हेरी जनशक्ति थप गरिने बताए। त्यसका लागि आफू सीमा क्षेत्रमा निरीक्षणका लागि जान लागेको बताए।

प्रतिक्रिया दिनुहोस्