काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएकी छन् । 

भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । 

त्यसैगरी, राष्ट्रपतिको हातबाट टीका लगाउन प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखलगायत पनि शीतल निवास पुगेका थिए । रासस 
 

" /> काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएकी छन् । 

भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । 

त्यसैगरी, राष्ट्रपतिको हातबाट टीका लगाउन प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखलगायत पनि शीतल निवास पुगेका थिए । रासस 
 

"> राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीका: Dekhapadhi
राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीका <p style="text-align:justify">काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएकी छन् ।&nbsp;</p> <p style="text-align:justify">भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् ।&nbsp;</p> <p style="text-align:justify">त्यसैगरी, राष्ट्रपतिको हातबाट टीका लगाउन प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखलगायत पनि शीतल निवास पुगेका थिए । <em>रासस&nbsp;</em><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्