काठमाडाैं। सन् १९९५ मा चीनको बेइजिङमा ‘महिलाबारे चौथो विश्व सम्मेलन’ सम्पन्न भएको थियो।

उक्त सम्मेलनमा १८९ देशले महिला सशक्तिकरण र लैंगिक समानताका लागि नीति र कार्यक्रम बनाउनेबारे एकमतले सहमति जनाएका थिए। लैंगिक समानताका लागि १२ वटा क्षेत्रमा रणनीति तयार गर्ने सहमति भएको थियो।

तर, सहमति गरिए अनुसार संसारका विभिन्न देशका सरकारहरूले सक्रिय भूमिका खेलेनन्। ‘वुमन्सग्लोबलस्ट्राईक डटकम’का अनुसार प्रत्येक दिन संसारमा ८३० महिलाको सुत्केरी व्यथा लगायतका कारणले निधन हुन्छ।

संसारका ६५ करोड नारीको कम बालविवाह भएको छ। ७० प्रतिशत महिलाले आफ्ना जीवनसाथीबाट भौतिक र यौन हिंसा भोग्ने गर्छन्। संसारभर ६३ प्रतिशत महिलाले सोही कामका लागि पुरुषले भन्दा कम ज्याला पाउँछन्।

बेइजिङ सम्मेलनमा गरिएका प्रतिबद्धता पूरा नगर्दा महिलाको यो अवस्था रहेको भन्दै सन् २०१५ मा अमेरिकाको न्यू योर्कमा आयोजित नारीवादी, ट्रेड युनियनकर्मी र अधिकारकर्मीहरूको भेलाले ८ मार्चमा विश्वभर हडताल गर्न आह्वान गर्‍यो। त्यसयता उक्त हड्ताल संसारभर फैलिएको छ। सन् २०१७ मा ‘जलवायु न्यायका लागि विश्वव्यापी अभियान’ले यो हड‌्तालमा सहभागिता जनाएको छ।

उक्त हड्ताललाई निरन्तरता दिँदै आज काठमाडौंमा पनि महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल र राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको आयोजनामा प्रदर्शन भएको छ। ‘महिला रोकिए संसार रोकिन्छ’ नारा दिइएको प्रदर्शन काठमाडौंको माइतीघरमा सम्पन्न भएको थियो।

पढ्नुहोस्

छोरीलाई नारीवादी बनाउने १० टिप्स

" /> काठमाडाैं। सन् १९९५ मा चीनको बेइजिङमा ‘महिलाबारे चौथो विश्व सम्मेलन’ सम्पन्न भएको थियो।

"> महिला रोकिए संसार रोकिन्छ (तस्वीरहरू): Dekhapadhi
महिला रोकिए संसार रोकिन्छ (तस्वीरहरू)

प्रतिक्रिया दिनुहोस्