काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवाको हातबाट टीका ग्रहण गरेका छन् ।

आज बडादशैंको दशैं दिन विजयादशमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

आजै बडादशैंको अवसरमा प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशबासीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीले भनेका छन्, ‘बडादशैंले सामाजिक सद्भाव, सहकार्य र एकताको भाव मजबुत बनाओस् ।’

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवाको हातबाट टीका ग्रहण गरेका छन् ।

आज बडादशैंको दशैं दिन विजयादशमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

आजै बडादशैंको अवसरमा प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशबासीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीले भनेका छन्, ‘बडादशैंले सामाजिक सद्भाव, सहकार्य र एकताको भाव मजबुत बनाओस् ।’

"> बुवाको हातबाट टीका ग्रहण गरे प्रधानमन्त्रीले: Dekhapadhi
बुवाको हातबाट टीका ग्रहण गरे प्रधानमन्त्रीले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवाको हातबाट टीका ग्रहण गरेका छन् ।

आज बडादशैंको दशैं दिन विजयादशमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

आजै बडादशैंको अवसरमा प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशबासीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीले भनेका छन्, ‘बडादशैंले सामाजिक सद्भाव, सहकार्य र एकताको भाव मजबुत बनाओस् ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्