काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मार्नुस लाबुसेनले पहिलो शतक बनाएर पनि अष्ट्रेलियाले दक्षिणविरुद्धको पराजय रोक्न सकेनन्। केली भेरेन, जेजे स्मुट्स र हेनरिच क्लासेनले अर्धशतक बनाएपछि दक्षिण अफ्रिकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गर्यो। जितसँगै घरेलु टीमले तीन खेलको शृंखला क्लिन स्विप गरेको छ।

लाबुसेनले शतक बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५४ रन बनाएको थियो। २५५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४५.३ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो।

लबुसेनले १०८ बलमा आठ चौकासहित १०८ रन बनाएका थिए। अष्ट्रेलियाका डी‘आर्की शोर्टले ३६, मिचेल मार्शले ३२, एरोन फिन्चले २२ तथा स्टिभ स्मिथले २० रन बनाउँदा झे रिचार्डसन २४ रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका स्मुट्स र एनरिच नोट्जेले समान दुई विकेट लिँदा एन्डिल फेलुकवायो र डार्यन डुपाभिलेनको नाममा समान एक एक विकेट रह्यो।

घरेलु टीमलाई सहज दिलाउनेक्रममा जानेमन मालनले २३, क्विन्टन डी ककले २६, स्मुट्सले ८४, भेरेनले ५० तथा क्लासेनले अविजित ६८ रन बनाए। डेबिड मिल्नर तीन रनमा अविजित रहे।

अष्ट्रेलियाका जोश हाज्लेउडले दुई तथा केली रिचार्डसन र एडम जाम्पाले समान एक एक विकेट लिए। पहिलो खेलमा अष्ट्रेलिया ७४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

" /> काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मार्नुस लाबुसेनले पहिलो शतक बनाएर पनि अष्ट्रेलियाले दक्षिणविरुद्धको पराजय रोक्न सकेनन्। केली भेरेन, जेजे स्मुट्स र हेनरिच क्लासेनले अर्धशतक बनाएपछि दक्षिण अफ्रिकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गर्यो। जितसँगै घरेलु टीमले तीन खेलको शृंखला क्लिन स्विप गरेको छ।

लाबुसेनले शतक बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५४ रन बनाएको थियो। २५५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४५.३ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो।

लबुसेनले १०८ बलमा आठ चौकासहित १०८ रन बनाएका थिए। अष्ट्रेलियाका डी‘आर्की शोर्टले ३६, मिचेल मार्शले ३२, एरोन फिन्चले २२ तथा स्टिभ स्मिथले २० रन बनाउँदा झे रिचार्डसन २४ रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका स्मुट्स र एनरिच नोट्जेले समान दुई विकेट लिँदा एन्डिल फेलुकवायो र डार्यन डुपाभिलेनको नाममा समान एक एक विकेट रह्यो।

घरेलु टीमलाई सहज दिलाउनेक्रममा जानेमन मालनले २३, क्विन्टन डी ककले २६, स्मुट्सले ८४, भेरेनले ५० तथा क्लासेनले अविजित ६८ रन बनाए। डेबिड मिल्नर तीन रनमा अविजित रहे।

अष्ट्रेलियाका जोश हाज्लेउडले दुई तथा केली रिचार्डसन र एडम जाम्पाले समान एक एक विकेट लिए। पहिलो खेलमा अष्ट्रेलिया ७४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

"> दक्षिण अफ्रिकाद्धारा अष्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला क्लिनस्विप : Dekhapadhi
दक्षिण अफ्रिकाद्धारा अष्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला क्लिनस्विप
काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मार्नुस लाबुसेनले पहिलो शतक बनाएर पनि अष्ट्रेलियाले दक्षिणविरुद्धको पराजय रोक्न सकेनन्। केली भेरेन, जेजे स्मुट्स र हेनरिच क्लासेनले अर्धशतक बनाएपछि दक्षिण अफ्रिकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गर्यो। जितसँगै घरेलु टीमले तीन खेलको शृंखला क्लिन स्विप गरेको छ।

लाबुसेनले शतक बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५४ रन बनाएको थियो। २५५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४५.३ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो।

लबुसेनले १०८ बलमा आठ चौकासहित १०८ रन बनाएका थिए। अष्ट्रेलियाका डी‘आर्की शोर्टले ३६, मिचेल मार्शले ३२, एरोन फिन्चले २२ तथा स्टिभ स्मिथले २० रन बनाउँदा झे रिचार्डसन २४ रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका स्मुट्स र एनरिच नोट्जेले समान दुई विकेट लिँदा एन्डिल फेलुकवायो र डार्यन डुपाभिलेनको नाममा समान एक एक विकेट रह्यो।

घरेलु टीमलाई सहज दिलाउनेक्रममा जानेमन मालनले २३, क्विन्टन डी ककले २६, स्मुट्सले ८४, भेरेनले ५० तथा क्लासेनले अविजित ६८ रन बनाए। डेबिड मिल्नर तीन रनमा अविजित रहे।

अष्ट्रेलियाका जोश हाज्लेउडले दुई तथा केली रिचार्डसन र एडम जाम्पाले समान एक एक विकेट लिए। पहिलो खेलमा अष्ट्रेलिया ७४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्