काठमाडौं। विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषय पढाउने ३२ वर्षीया सीतालक्ष्मी कर्माचार्यलाई आज पक्राउ गरेको हो।

कक्षा ६ र ७ का विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै ब्लेडले हात चिर्न लगाएको आरोप शिक्षिका कर्माचार्यमाथि छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले कर्माचार्यमाथि मुद्दा चलाउने तयारी गरेको बताएका छन्। “अनुसन्धान गर्दैछौं, धेरै टर्चर दिएको देखियो भने क्रुर अमानवीय व्यवहार र सामान्य रहेछ भने अभद्र व्यवहारमा मुद्दा चलाउँछौं”, उनले भने।

उनका अनुसार दुई दिन बिदा रहेकाले अब २७ फागुनमा अदालतबाट म्याद थपिनेछ। विद्यालयले कर्माचार्यविरुद्ध उजुरी दिएको एसएसपी सुवेदीको भनाइ छ।

यसैबीच विद्यालयले विज्ञप्ति जारी गर्दै शिक्षिका कर्माचार्यलाई अवकाश दिएको जनाएको छ।

" /> काठमाडौं। विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषय पढाउने ३२ वर्षीया सीतालक्ष्मी कर्माचार्यलाई आज पक्राउ गरेको हो।

कक्षा ६ र ७ का विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै ब्लेडले हात चिर्न लगाएको आरोप शिक्षिका कर्माचार्यमाथि छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले कर्माचार्यमाथि मुद्दा चलाउने तयारी गरेको बताएका छन्। “अनुसन्धान गर्दैछौं, धेरै टर्चर दिएको देखियो भने क्रुर अमानवीय व्यवहार र सामान्य रहेछ भने अभद्र व्यवहारमा मुद्दा चलाउँछौं”, उनले भने।

उनका अनुसार दुई दिन बिदा रहेकाले अब २७ फागुनमा अदालतबाट म्याद थपिनेछ। विद्यालयले कर्माचार्यविरुद्ध उजुरी दिएको एसएसपी सुवेदीको भनाइ छ।

यसैबीच विद्यालयले विज्ञप्ति जारी गर्दै शिक्षिका कर्माचार्यलाई अवकाश दिएको जनाएको छ।

"> विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिका पक्राउ: Dekhapadhi
विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिका पक्राउ
काठमाडौं। विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषय पढाउने ३२ वर्षीया सीतालक्ष्मी कर्माचार्यलाई आज पक्राउ गरेको हो।

कक्षा ६ र ७ का विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै ब्लेडले हात चिर्न लगाएको आरोप शिक्षिका कर्माचार्यमाथि छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले कर्माचार्यमाथि मुद्दा चलाउने तयारी गरेको बताएका छन्। “अनुसन्धान गर्दैछौं, धेरै टर्चर दिएको देखियो भने क्रुर अमानवीय व्यवहार र सामान्य रहेछ भने अभद्र व्यवहारमा मुद्दा चलाउँछौं”, उनले भने।

उनका अनुसार दुई दिन बिदा रहेकाले अब २७ फागुनमा अदालतबाट म्याद थपिनेछ। विद्यालयले कर्माचार्यविरुद्ध उजुरी दिएको एसएसपी सुवेदीको भनाइ छ।

यसैबीच विद्यालयले विज्ञप्ति जारी गर्दै शिक्षिका कर्माचार्यलाई अवकाश दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्