काठमाडौं। गृह मन्त्रालयले आज विज्ञप्ति प्रकाशन गरेर होली नखल्ने भनेको छ। नेपालमा कोरोनाको संक्रमण फेला नपरेको तर, त्यसबाट जागिनका लागि भीडभाड र भेला हुने कार्यक्रम गर्न नहुने भन्दै होलीमा सजगता अपनाउन भनेको छ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को जोखिमको सन्दर्भमा सभा, सम्मेलन भेला स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रङ अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु/नगराउनु हुन अनुरोध छ।”

कोरोना संक्रमण फैलिएको भन्ने अनावश्यक भ्रममा नपरी उपभोग्य बस्तुको खरिद र भण्डारणमा हतार नगर्न, कहिकतै कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धीत निकायमा खबर गर्न पनि शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“हाल नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था छैन्”, विज्ञप्तिमा भनिएको छ, “विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडी नलागी कोभिड–१९ को लक्षण तथा सर्ने तरिका र बच्ने उपायको बारेमा सचेतना फैलाउने कार्यमा सबैको सहयोग अपेक्षा गरिएको छ।”

पढ्नुहाेस् गृह मन्त्रालयकाे विज्ञप्ति

" /> काठमाडौं। गृह मन्त्रालयले आज विज्ञप्ति प्रकाशन गरेर होली नखल्ने भनेको छ। नेपालमा कोरोनाको संक्रमण फेला नपरेको तर, त्यसबाट जागिनका लागि भीडभाड र भेला हुने कार्यक्रम गर्न नहुने भन्दै होलीमा सजगता अपनाउन भनेको छ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को जोखिमको सन्दर्भमा सभा, सम्मेलन भेला स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रङ अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु/नगराउनु हुन अनुरोध छ।”

कोरोना संक्रमण फैलिएको भन्ने अनावश्यक भ्रममा नपरी उपभोग्य बस्तुको खरिद र भण्डारणमा हतार नगर्न, कहिकतै कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धीत निकायमा खबर गर्न पनि शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“हाल नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था छैन्”, विज्ञप्तिमा भनिएको छ, “विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडी नलागी कोभिड–१९ को लक्षण तथा सर्ने तरिका र बच्ने उपायको बारेमा सचेतना फैलाउने कार्यमा सबैको सहयोग अपेक्षा गरिएको छ।”

पढ्नुहाेस् गृह मन्त्रालयकाे विज्ञप्ति

"> गृह मन्त्रालयले भन्यो- ‘कोरोना संक्रमणको जोखिम भएकोले होली नखेल्नू’: Dekhapadhi
गृह मन्त्रालयले भन्यो- ‘कोरोना संक्रमणको जोखिम भएकोले होली नखेल्नू’
काठमाडौं। गृह मन्त्रालयले आज विज्ञप्ति प्रकाशन गरेर होली नखल्ने भनेको छ। नेपालमा कोरोनाको संक्रमण फेला नपरेको तर, त्यसबाट जागिनका लागि भीडभाड र भेला हुने कार्यक्रम गर्न नहुने भन्दै होलीमा सजगता अपनाउन भनेको छ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को जोखिमको सन्दर्भमा सभा, सम्मेलन भेला स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रङ अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु/नगराउनु हुन अनुरोध छ।”

कोरोना संक्रमण फैलिएको भन्ने अनावश्यक भ्रममा नपरी उपभोग्य बस्तुको खरिद र भण्डारणमा हतार नगर्न, कहिकतै कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धीत निकायमा खबर गर्न पनि शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“हाल नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था छैन्”, विज्ञप्तिमा भनिएको छ, “विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडी नलागी कोभिड–१९ को लक्षण तथा सर्ने तरिका र बच्ने उपायको बारेमा सचेतना फैलाउने कार्यमा सबैको सहयोग अपेक्षा गरिएको छ।”

पढ्नुहाेस् गृह मन्त्रालयकाे विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्