काठमाडौं। एसीसी ट्‍वान्टी-२० इस्टर्न रिजन क्रिकेटका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टीम आज स्वदेश फर्किएको छ।

च्याम्पियन बन्ने लक्ष्य साथ प्रतियोगितामा सहभागिता जनाएको नेपालले पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरविरुद्धको अन्तिम खेल ओसिलो आउटफिल्डका कारण रद्ध भएको थियो।

प्रतियोगिताको शीर्ष दुई टीम सिंगापुर र हङकङले एशिया कप छनोट प्रतियोगिता स्थान बनाएका छन्। एशिया कप छनोट मलेसियामा अगष्टमा हुनेछ।

" /> काठमाडौं। एसीसी ट्‍वान्टी-२० इस्टर्न रिजन क्रिकेटका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टीम आज स्वदेश फर्किएको छ।

च्याम्पियन बन्ने लक्ष्य साथ प्रतियोगितामा सहभागिता जनाएको नेपालले पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरविरुद्धको अन्तिम खेल ओसिलो आउटफिल्डका कारण रद्ध भएको थियो।

प्रतियोगिताको शीर्ष दुई टीम सिंगापुर र हङकङले एशिया कप छनोट प्रतियोगिता स्थान बनाएका छन्। एशिया कप छनोट मलेसियामा अगष्टमा हुनेछ।

"> स्वदेश फर्कियाे नेपाली क्रिकेट टीम: Dekhapadhi
स्वदेश फर्कियाे नेपाली क्रिकेट टीम <p style="text-align:justify">काठमाडौं। एसीसी ट्&zwj;वान्टी-२० इस्टर्न रिजन क्रिकेटका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टीम आज स्वदेश फर्किएको छ।</p> <p style="text-align:justify">च्याम्पियन बन्ने लक्ष्य साथ प्रतियोगितामा सहभागिता जनाएको नेपालले पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।</p> <p style="text-align:justify">पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरविरुद्धको अन्तिम खेल ओसिलो आउटफिल्डका कारण रद्ध भएको थियो।</p> <p style="text-align:justify">प्रतियोगिताको शीर्ष दुई टीम सिंगापुर र हङकङले एशिया कप छनोट प्रतियोगिता स्थान बनाएका छन्। एशिया कप छनोट मलेसियामा अगष्टमा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्