बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-९, ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नम्बरको ट्रक एकापसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तुका विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर छ। घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ। रासस

" /> बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-९, ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नम्बरको ट्रक एकापसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तुका विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर छ। घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ। रासस

"> बाँकेमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाकाे मृत्यु, दुईजना गम्भीर घाइते: Dekhapadhi
बाँकेमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाकाे मृत्यु, दुईजना गम्भीर घाइते <p style="text-align:justify">बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-९, ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।</p> <p style="text-align:justify">नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नम्बरको ट्रक एकापसमा ठोक्किँदा स्कुटी चालक कपिलवस्तुका विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।</p> <p style="text-align:justify">उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर छ। घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।</p> <p style="text-align:justify">दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्