बैतडी। बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट आज बिहान मृत फेला परेका छन्। मेलौली नगरपालिका-६, हतरंगाका ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका-३, साउगाडामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।

बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले मृत्युकाे कारण खुल्न नसकेकाे बताए।

यस्तै डिलाशैनी गाउँपालिका-३, बगडीमा पनि एक व्यक्तिकाे शव फेला परेकाे छ। दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ५६ वर्षीय मीनबहादुर पालकाे शव सडक छेउमा फेला परेकाे प्रहरीकाे भनाइ छ। 

दुवैकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेकाे डीएसपी पाण्डेयले जानकारी दिए।

" /> बैतडी। बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट आज बिहान मृत फेला परेका छन्। मेलौली नगरपालिका-६, हतरंगाका ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका-३, साउगाडामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।

बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले मृत्युकाे कारण खुल्न नसकेकाे बताए।

यस्तै डिलाशैनी गाउँपालिका-३, बगडीमा पनि एक व्यक्तिकाे शव फेला परेकाे छ। दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ५६ वर्षीय मीनबहादुर पालकाे शव सडक छेउमा फेला परेकाे प्रहरीकाे भनाइ छ। 

दुवैकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेकाे डीएसपी पाण्डेयले जानकारी दिए।

"> बैतडीः मेलौली नगरपालिकाका कार्यालय सहयोगी मृत भेटिए: Dekhapadhi
बैतडीः मेलौली नगरपालिकाका कार्यालय सहयोगी मृत भेटिए <p style="text-align:justify">बैतडी। बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट आज बिहान मृत फेला परेका छन्। मेलौली नगरपालिका-६, हतरंगाका ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका-३, साउगाडामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।</p> <p style="text-align:justify">बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले मृत्युकाे कारण खुल्न नसकेकाे बताए।</p> <p style="text-align:justify">यस्तै डिलाशैनी गाउँपालिका-३, बगडीमा पनि एक व्यक्तिकाे शव फेला परेकाे छ। दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ५६ वर्षीय मीनबहादुर पालकाे शव सडक छेउमा फेला परेकाे प्रहरीकाे भनाइ छ।&nbsp;</p> <p style="text-align:justify">दुवैकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेकाे डीएसपी पाण्डेयले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्