सिड्नी। अस्ट्रेलियाको बजारमा ट्वाइलेट पेपर अभाव भएपछि त्यहाँको एक पत्रिकाले खाली पाना प्रिन्ट गरेर आफ्ना ग्राहकलाई बाँड्न थालेको छ।

एनटी न्यूजले छापेकाे ट्वाइलेट पेपर

अस्ट्रेलियामा कोरोनाको संक्रमण देखिएपछि बजार ‘लक डाउन’ हुन सक्ने डरले मानिसहरूले दैनिक उपभोग्य बस्तु खरिद गरेर मौज्दात राख्न थालेका छन्।

अस्ट्रेलियामा हिजोसम्म ५७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ भने कोभिड–१९ का कारण दुई जनाको मृत्यु भइसकेको छ।

सोही कारण अस्ट्रेलियन बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ। अस्ट्रेलियाका सुपरमार्केटहरू खाली हुन थालेको त्यहाँबाट प्रकाशन/प्रसारण हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बजारमा ट्वाइलेट पेपरको अभाव हुन थालेपछि त्यहाँको ‘एनटी न्यूज’ले आठ पेज खाली पाना प्रिन्ट गरेर सामाचार पत्रसँगै पाठकलाई उपलब्ध गराउन थालेको छ। पत्रिकाको सम्पादकले पत्रिकाको यस्तो प्रयास न्यून गुणस्तरको नभई पाठकको आवश्यकतालाई ध्यान दिएको बताएका छन्।

अस्ट्रेलियाका ठू्ला सुपरमार्केटहरूले ग्राहकलाई ट्वाइलेट पेपर किन्नको लागि कोटा निर्धारण गरिदिएका छन्। एक जना ग्राहकले एक पटकमा चार प्याकेटभन्दा बढी पेपर किन्न नपाउने नियम बनाएका छन्।
विश्वभरी नै मास्क, सेनिटाइजर, ट्वाइलेट पेपर लगायत सफाइका सामग्रीको माग निकै बढेको छ।

" /> सिड्नी। अस्ट्रेलियाको बजारमा ट्वाइलेट पेपर अभाव भएपछि त्यहाँको एक पत्रिकाले खाली पाना प्रिन्ट गरेर आफ्ना ग्राहकलाई बाँड्न थालेको छ।

एनटी न्यूजले छापेकाे ट्वाइलेट पेपर

अस्ट्रेलियामा कोरोनाको संक्रमण देखिएपछि बजार ‘लक डाउन’ हुन सक्ने डरले मानिसहरूले दैनिक उपभोग्य बस्तु खरिद गरेर मौज्दात राख्न थालेका छन्।

अस्ट्रेलियामा हिजोसम्म ५७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ भने कोभिड–१९ का कारण दुई जनाको मृत्यु भइसकेको छ।

सोही कारण अस्ट्रेलियन बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ। अस्ट्रेलियाका सुपरमार्केटहरू खाली हुन थालेको त्यहाँबाट प्रकाशन/प्रसारण हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बजारमा ट्वाइलेट पेपरको अभाव हुन थालेपछि त्यहाँको ‘एनटी न्यूज’ले आठ पेज खाली पाना प्रिन्ट गरेर सामाचार पत्रसँगै पाठकलाई उपलब्ध गराउन थालेको छ। पत्रिकाको सम्पादकले पत्रिकाको यस्तो प्रयास न्यून गुणस्तरको नभई पाठकको आवश्यकतालाई ध्यान दिएको बताएका छन्।

अस्ट्रेलियाका ठू्ला सुपरमार्केटहरूले ग्राहकलाई ट्वाइलेट पेपर किन्नको लागि कोटा निर्धारण गरिदिएका छन्। एक जना ग्राहकले एक पटकमा चार प्याकेटभन्दा बढी पेपर किन्न नपाउने नियम बनाएका छन्।
विश्वभरी नै मास्क, सेनिटाइजर, ट्वाइलेट पेपर लगायत सफाइका सामग्रीको माग निकै बढेको छ।

"> बजारमा नपाइएपछि अस्ट्रेलियन पत्रिकाले नै छापेर बाँड्न थाल्यो ट्वाइलेट पेपर: Dekhapadhi
बजारमा नपाइएपछि अस्ट्रेलियन पत्रिकाले नै छापेर बाँड्न थाल्यो ट्वाइलेट पेपर
सिड्नी। अस्ट्रेलियाको बजारमा ट्वाइलेट पेपर अभाव भएपछि त्यहाँको एक पत्रिकाले खाली पाना प्रिन्ट गरेर आफ्ना ग्राहकलाई बाँड्न थालेको छ।

एनटी न्यूजले छापेकाे ट्वाइलेट पेपर

अस्ट्रेलियामा कोरोनाको संक्रमण देखिएपछि बजार ‘लक डाउन’ हुन सक्ने डरले मानिसहरूले दैनिक उपभोग्य बस्तु खरिद गरेर मौज्दात राख्न थालेका छन्।

अस्ट्रेलियामा हिजोसम्म ५७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ भने कोभिड–१९ का कारण दुई जनाको मृत्यु भइसकेको छ।

सोही कारण अस्ट्रेलियन बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ। अस्ट्रेलियाका सुपरमार्केटहरू खाली हुन थालेको त्यहाँबाट प्रकाशन/प्रसारण हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बजारमा ट्वाइलेट पेपरको अभाव हुन थालेपछि त्यहाँको ‘एनटी न्यूज’ले आठ पेज खाली पाना प्रिन्ट गरेर सामाचार पत्रसँगै पाठकलाई उपलब्ध गराउन थालेको छ। पत्रिकाको सम्पादकले पत्रिकाको यस्तो प्रयास न्यून गुणस्तरको नभई पाठकको आवश्यकतालाई ध्यान दिएको बताएका छन्।

अस्ट्रेलियाका ठू्ला सुपरमार्केटहरूले ग्राहकलाई ट्वाइलेट पेपर किन्नको लागि कोटा निर्धारण गरिदिएका छन्। एक जना ग्राहकले एक पटकमा चार प्याकेटभन्दा बढी पेपर किन्न नपाउने नियम बनाएका छन्।
विश्वभरी नै मास्क, सेनिटाइजर, ट्वाइलेट पेपर लगायत सफाइका सामग्रीको माग निकै बढेको छ।

प्रतिक्रिया दिनुहोस्