काठमाडौं। गणेशमान सिंह स्मृती टेन–के–रोड रेस प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारीको वर्चश्व रह्यो। गोपीचन्द्र पार्की पुरूषतर्फ तथा सन्तोषी श्रेष्ठ महिलातर्फ प्रथम भए।

१३औं सागमा पाँच हजार मिटर दौडको स्वर्ण पदक विजेता गोपीचन्द्रले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पार गर्दै प्रथम भए। सशत्र प्रहरी बलको एपीएफ क्लबका खिमबहादुर खत्री दोस्रो भए। खिमबहादुरले ३४ मिनेट ३५ सेकेण्डमा दुरी पुरा गरेका थिए। ३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पुरा गरेका कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए।

महिलातर्फ सागमा दश हजार मिटर दौडकी स्वर्णपदक विजेता सन्तोषीले पहिलो भइन्। सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन्। सन्तोषीले सशत्र प्रहरी बल एपीएफकी बिन्द्रा श्रेष्ठलाई पछि परेकी थिइन्।  निर्धारित दुरी पार गर्न ब्रिन्द्राले ४० मिनेट ११.२९ सेकेण्ड लगाइन्। ४० मिनेट ५८.११ सेकेण्डमा दुरी पार गरेकी एपीएफकै फुलमती राना तेसो भईन्।

जितसँगै सन्तोषी र गोपीचन्द्रले जनही ६० हजार रुपैयाँ पुरस्कार जिते। दोस्रो हुनेले जनही ३० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार जिते। चौथो हुनेले १० हजार तथा पाँचौं हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जिते।

रुट्स फेसन प्रालिले आयोजना गरेको प्रतियोगितामा ३ सय भन्दा धेरै खेलाडीको सहभागिता थियो। दौड एडिडास शोरूम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गैरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः एडिडास शोरूम दरबारमार्गमा आएर टुंगिएको थियो।

" /> काठमाडौं। गणेशमान सिंह स्मृती टेन–के–रोड रेस प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारीको वर्चश्व रह्यो। गोपीचन्द्र पार्की पुरूषतर्फ तथा सन्तोषी श्रेष्ठ महिलातर्फ प्रथम भए।

१३औं सागमा पाँच हजार मिटर दौडको स्वर्ण पदक विजेता गोपीचन्द्रले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पार गर्दै प्रथम भए। सशत्र प्रहरी बलको एपीएफ क्लबका खिमबहादुर खत्री दोस्रो भए। खिमबहादुरले ३४ मिनेट ३५ सेकेण्डमा दुरी पुरा गरेका थिए। ३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पुरा गरेका कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए।

महिलातर्फ सागमा दश हजार मिटर दौडकी स्वर्णपदक विजेता सन्तोषीले पहिलो भइन्। सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन्। सन्तोषीले सशत्र प्रहरी बल एपीएफकी बिन्द्रा श्रेष्ठलाई पछि परेकी थिइन्।  निर्धारित दुरी पार गर्न ब्रिन्द्राले ४० मिनेट ११.२९ सेकेण्ड लगाइन्। ४० मिनेट ५८.११ सेकेण्डमा दुरी पार गरेकी एपीएफकै फुलमती राना तेसो भईन्।

जितसँगै सन्तोषी र गोपीचन्द्रले जनही ६० हजार रुपैयाँ पुरस्कार जिते। दोस्रो हुनेले जनही ३० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार जिते। चौथो हुनेले १० हजार तथा पाँचौं हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जिते।

रुट्स फेसन प्रालिले आयोजना गरेको प्रतियोगितामा ३ सय भन्दा धेरै खेलाडीको सहभागिता थियो। दौड एडिडास शोरूम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गैरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः एडिडास शोरूम दरबारमार्गमा आएर टुंगिएको थियो।

"> सन्तोषी र गोपिचन्द्रले जिते गणेशमान स्मृती रोड रेस: Dekhapadhi
सन्तोषी र गोपिचन्द्रले जिते गणेशमान स्मृती रोड रेस
काठमाडौं। गणेशमान सिंह स्मृती टेन–के–रोड रेस प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारीको वर्चश्व रह्यो। गोपीचन्द्र पार्की पुरूषतर्फ तथा सन्तोषी श्रेष्ठ महिलातर्फ प्रथम भए।

१३औं सागमा पाँच हजार मिटर दौडको स्वर्ण पदक विजेता गोपीचन्द्रले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पार गर्दै प्रथम भए। सशत्र प्रहरी बलको एपीएफ क्लबका खिमबहादुर खत्री दोस्रो भए। खिमबहादुरले ३४ मिनेट ३५ सेकेण्डमा दुरी पुरा गरेका थिए। ३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पुरा गरेका कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए।

महिलातर्फ सागमा दश हजार मिटर दौडकी स्वर्णपदक विजेता सन्तोषीले पहिलो भइन्। सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन्। सन्तोषीले सशत्र प्रहरी बल एपीएफकी बिन्द्रा श्रेष्ठलाई पछि परेकी थिइन्।  निर्धारित दुरी पार गर्न ब्रिन्द्राले ४० मिनेट ११.२९ सेकेण्ड लगाइन्। ४० मिनेट ५८.११ सेकेण्डमा दुरी पार गरेकी एपीएफकै फुलमती राना तेसो भईन्।

जितसँगै सन्तोषी र गोपीचन्द्रले जनही ६० हजार रुपैयाँ पुरस्कार जिते। दोस्रो हुनेले जनही ३० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार जिते। चौथो हुनेले १० हजार तथा पाँचौं हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जिते।

रुट्स फेसन प्रालिले आयोजना गरेको प्रतियोगितामा ३ सय भन्दा धेरै खेलाडीको सहभागिता थियो। दौड एडिडास शोरूम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गैरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः एडिडास शोरूम दरबारमार्गमा आएर टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्