काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

२३ फागुनमा पठाएको लिखित सन्देशमा राष्ट्रपति सीले भर्खरै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको जानकारी आफूले पाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, "चिनियाँ सरकार, जनता र मेरो व्यक्तिगत तर्फबाट तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"

सन्देशमा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग मिलेर पारस्परिक लाभका निम्ति दुई देशबीच सहकार्य गर्न तथा चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीबीच सम्बन्ध थप विस्तार गरेर दुवै देशका जनताको अधिकतम हितका लागि काम गर्न इच्छुक रहेकोसमेत उल्लेख गरेको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लिखित सन्देश पठाएका थिए।

" /> काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

२३ फागुनमा पठाएको लिखित सन्देशमा राष्ट्रपति सीले भर्खरै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको जानकारी आफूले पाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, "चिनियाँ सरकार, जनता र मेरो व्यक्तिगत तर्फबाट तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"

सन्देशमा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग मिलेर पारस्परिक लाभका निम्ति दुई देशबीच सहकार्य गर्न तथा चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीबीच सम्बन्ध थप विस्तार गरेर दुवै देशका जनताको अधिकतम हितका लागि काम गर्न इच्छुक रहेकोसमेत उल्लेख गरेको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लिखित सन्देश पठाएका थिए।

"> चिनियाँ राष्ट्रपति सीले पठाए प्रम ओलीलाई स्वास्थ्यलाभको सन्देश: Dekhapadhi
चिनियाँ राष्ट्रपति सीले पठाए प्रम ओलीलाई स्वास्थ्यलाभको सन्देश
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

२३ फागुनमा पठाएको लिखित सन्देशमा राष्ट्रपति सीले भर्खरै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको जानकारी आफूले पाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, "चिनियाँ सरकार, जनता र मेरो व्यक्तिगत तर्फबाट तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"

सन्देशमा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग मिलेर पारस्परिक लाभका निम्ति दुई देशबीच सहकार्य गर्न तथा चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीबीच सम्बन्ध थप विस्तार गरेर दुवै देशका जनताको अधिकतम हितका लागि काम गर्न इच्छुक रहेकोसमेत उल्लेख गरेको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लिखित सन्देश पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्