काठमाडौं। गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमणकाे जाेखिमलाई लिएर प्रतियाेगिता स्थगित गरिएकाे हाे।

प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार राष्ट्रिय बक्सिङ प्रतियोगिताका सम्पूर्ण खेल तत्कालका लागि स्थगन गरिएको बताएका छन्।

‘युवा तथा खेलकुद मन्त्रालय र राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएकाले गणेशमान सिंहको स्मृतिमा सञ्चालन भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता तथा काठमाडौंमा १८-२२ चैतका लागि काठमाडौंमा तय भएको राष्ट्रिय प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, संयोजक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगिताका लागि प्रदेश १ र बागमतीमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ।

" /> काठमाडौं। गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमणकाे जाेखिमलाई लिएर प्रतियाेगिता स्थगित गरिएकाे हाे।

प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार राष्ट्रिय बक्सिङ प्रतियोगिताका सम्पूर्ण खेल तत्कालका लागि स्थगन गरिएको बताएका छन्।

‘युवा तथा खेलकुद मन्त्रालय र राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएकाले गणेशमान सिंहको स्मृतिमा सञ्चालन भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता तथा काठमाडौंमा १८-२२ चैतका लागि काठमाडौंमा तय भएको राष्ट्रिय प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, संयोजक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगिताका लागि प्रदेश १ र बागमतीमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ।

"> राष्ट्रिय बक्सिङ प्रतियाेगिता स्थगित: Dekhapadhi
राष्ट्रिय बक्सिङ प्रतियाेगिता स्थगित <p style="text-align:justify">काठमाडौं। गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमणकाे जाेखिमलाई लिएर प्रतियाेगिता स्थगित गरिएकाे हाे।</p> <p style="text-align:justify">प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार राष्ट्रिय बक्सिङ प्रतियोगिताका सम्पूर्ण खेल तत्कालका लागि स्थगन गरिएको बताएका छन्।</p> <p style="text-align:justify">&lsquo;युवा तथा खेलकुद मन्त्रालय र राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएकाले गणेशमान सिंहको स्मृतिमा सञ्चालन भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता तथा काठमाडौंमा १८-२२ चैतका लागि काठमाडौंमा तय भएको राष्ट्रिय प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ&rsquo;, संयोजक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।</p> <p style="text-align:justify">प्रतियोगिताका लागि प्रदेश १ र बागमतीमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्