काठमाडौं। नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।

सुब्बाले आज प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएपनि स्वीकृत भने भएको छैन।

सुब्बाको राजीनामा आएको पुष्टि गर्दै प्रहरी प्रवक्ता, डीआईजी शैलेश थापा क्षेत्रीले राजीनामा पत्रमा ‘घरायसी कारण’ उल्लेख गरिएको बताए। मन्त्रीयस्तरीय निर्णयबाट उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने टुंगो लाग्नेछ।

२०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका सुब्बाले प्राविधिक (इञ्जिनियर) तर्फ एआईजी दरबन्दी नभएको भन्दै राजीनामा दिएको बुझिएको छ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ज्ञवाली सुब्बाभन्दा जुनियर हुन्। यसअघिका आईजीपी सर्वेन्द्र खनाल पनि सुब्बाभन्दा जुनियर हुन्।

यसैगरी, एआईजीबाट अवकाशप्राप्त पुष्कर कार्की, हाल एआईजी सिफारिस भएका तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल तथा प्रहरी अस्पतालकी निर्देशक एआईजी आशा सिंह पनि सुब्बाभन्दा जुनियर हुन्।

डीआईजीका रूपमा एक वर्ष सेवा अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनी चार वर्षअघि डीआईजीमा बढुवा भएका थिए।

" /> काठमाडौं। नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।

सुब्बाले आज प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएपनि स्वीकृत भने भएको छैन।

सुब्बाको राजीनामा आएको पुष्टि गर्दै प्रहरी प्रवक्ता, डीआईजी शैलेश थापा क्षेत्रीले राजीनामा पत्रमा ‘घरायसी कारण’ उल्लेख गरिएको बताए। मन्त्रीयस्तरीय निर्णयबाट उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने टुंगो लाग्नेछ।

२०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका सुब्बाले प्राविधिक (इञ्जिनियर) तर्फ एआईजी दरबन्दी नभएको भन्दै राजीनामा दिएको बुझिएको छ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ज्ञवाली सुब्बाभन्दा जुनियर हुन्। यसअघिका आईजीपी सर्वेन्द्र खनाल पनि सुब्बाभन्दा जुनियर हुन्।

यसैगरी, एआईजीबाट अवकाशप्राप्त पुष्कर कार्की, हाल एआईजी सिफारिस भएका तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल तथा प्रहरी अस्पतालकी निर्देशक एआईजी आशा सिंह पनि सुब्बाभन्दा जुनियर हुन्।

डीआईजीका रूपमा एक वर्ष सेवा अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनी चार वर्षअघि डीआईजीमा बढुवा भएका थिए।

"> नेपाल प्रहरीका डीआईजी सुब्बाले राजीनामा दिए: Dekhapadhi
नेपाल प्रहरीका डीआईजी सुब्बाले राजीनामा दिए
काठमाडौं। नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।

सुब्बाले आज प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएपनि स्वीकृत भने भएको छैन।

सुब्बाको राजीनामा आएको पुष्टि गर्दै प्रहरी प्रवक्ता, डीआईजी शैलेश थापा क्षेत्रीले राजीनामा पत्रमा ‘घरायसी कारण’ उल्लेख गरिएको बताए। मन्त्रीयस्तरीय निर्णयबाट उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने टुंगो लाग्नेछ।

२०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका सुब्बाले प्राविधिक (इञ्जिनियर) तर्फ एआईजी दरबन्दी नभएको भन्दै राजीनामा दिएको बुझिएको छ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ज्ञवाली सुब्बाभन्दा जुनियर हुन्। यसअघिका आईजीपी सर्वेन्द्र खनाल पनि सुब्बाभन्दा जुनियर हुन्।

यसैगरी, एआईजीबाट अवकाशप्राप्त पुष्कर कार्की, हाल एआईजी सिफारिस भएका तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल तथा प्रहरी अस्पतालकी निर्देशक एआईजी आशा सिंह पनि सुब्बाभन्दा जुनियर हुन्।

डीआईजीका रूपमा एक वर्ष सेवा अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनी चार वर्षअघि डीआईजीमा बढुवा भएका थिए।

प्रतिक्रिया दिनुहोस्