काठमाडौं। प्रदीपकुमार विकको अविजित अर्धशतक तथा शरद खड्काको पाँच विकेटप्रेरित हिमालयन क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा फरइभर क्रिकेट ब्वाइज क्लबलाई ४४ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित १८ ओभरमा तीन विकेट गुमाएर १३० रन बनाएको थियो। हिमालयन क्रिकेट एकेडेमी १६.१ ओभरमा १०८-२ को स्थितिमा रहँदा पानी परेपछि खेल १८ ओभरमा छोट्याइएको थियो।

१३१ रनको लक्ष्य पछ्याएको फरइभर क्रिकेट ब्वाइज क्लबले आठ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।

हिमालयन क्रिकेट एकेडेमीका प्रदीपकुमार ५४ बलमा ११ चौका हान्दै ५७ रनमा अविजित रहे। रजत तिमिल्सिना ४६ रनमा आउट भए। ओपनर भूपेन्द्र थापा क्षेत्रीले ११ रन बनाउँदा प्रतिश जिसी १२ रनमा अविजित रहे।

फरइभर क्रिकेट ब्वाइज क्लबका पंकज पन्त र अजय नकर्मीले समान एक विकेट लिए।

हिमालयन क्रिकेट एकेडेमीका शरदले चार ओभरमा १५ रन दिएर पाँच विकेट लिए। फरइभर क्रिकेट ब्वाइज क्लबका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शरदबाहेक प्रदीपकुमारले दुई तथा भूपेन्द्रले एक विकेट लिए।

फरइभर क्रिकेट ब्वाइज क्लबका लागि सबभन्दा धेरै निरज भट्टराईले १८, प्रजेन नापितले अविजित १५, आकाश चन्दले १४, कादिर अन्सरीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

" /> काठमाडौं। प्रदीपकुमार विकको अविजित अर्धशतक तथा शरद खड्काको पाँच विकेटप्रेरित हिमालयन क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा फरइभर क्रिकेट ब्वाइज क्लबलाई ४४ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित १८ ओभरमा तीन विकेट गुमाएर १३० रन बनाएको थियो। हिमालयन क्रिकेट एकेडेमी १६.१ ओभरमा १०८-२ को स्थितिमा रहँदा पानी परेपछि खेल १८ ओभरमा छोट्याइएको थियो।

१३१ रनको लक्ष्य पछ्याएको फरइभर क्रिकेट ब्वाइज क्लबले आठ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।

हिमालयन क्रिकेट एकेडेमीका प्रदीपकुमार ५४ बलमा ११ चौका हान्दै ५७ रनमा अविजित रहे। रजत तिमिल्सिना ४६ रनमा आउट भए। ओपनर भूपेन्द्र थापा क्षेत्रीले ११ रन बनाउँदा प्रतिश जिसी १२ रनमा अविजित रहे।

फरइभर क्रिकेट ब्वाइज क्लबका पंकज पन्त र अजय नकर्मीले समान एक विकेट लिए।

हिमालयन क्रिकेट एकेडेमीका शरदले चार ओभरमा १५ रन दिएर पाँच विकेट लिए। फरइभर क्रिकेट ब्वाइज क्लबका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शरदबाहेक प्रदीपकुमारले दुई तथा भूपेन्द्रले एक विकेट लिए।

फरइभर क्रिकेट ब्वाइज क्लबका लागि सबभन्दा धेरै निरज भट्टराईले १८, प्रजेन नापितले अविजित १५, आकाश चन्दले १४, कादिर अन्सरीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

"> हिमालय एकेडेमीद्वारा क्रिकेट ब्वाइज ४४ रनले पराजित: Dekhapadhi
हिमालय एकेडेमीद्वारा क्रिकेट ब्वाइज ४४ रनले पराजित
काठमाडौं। प्रदीपकुमार विकको अविजित अर्धशतक तथा शरद खड्काको पाँच विकेटप्रेरित हिमालयन क्रिकेट एकेडेमीले आज काठमाडौं जिल्ला क्रिकेट टीम छनोट प्रतियोगितामा फरइभर क्रिकेट ब्वाइज क्लबलाई ४४ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित १८ ओभरमा तीन विकेट गुमाएर १३० रन बनाएको थियो। हिमालयन क्रिकेट एकेडेमी १६.१ ओभरमा १०८-२ को स्थितिमा रहँदा पानी परेपछि खेल १८ ओभरमा छोट्याइएको थियो।

१३१ रनको लक्ष्य पछ्याएको फरइभर क्रिकेट ब्वाइज क्लबले आठ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।

हिमालयन क्रिकेट एकेडेमीका प्रदीपकुमार ५४ बलमा ११ चौका हान्दै ५७ रनमा अविजित रहे। रजत तिमिल्सिना ४६ रनमा आउट भए। ओपनर भूपेन्द्र थापा क्षेत्रीले ११ रन बनाउँदा प्रतिश जिसी १२ रनमा अविजित रहे।

फरइभर क्रिकेट ब्वाइज क्लबका पंकज पन्त र अजय नकर्मीले समान एक विकेट लिए।

हिमालयन क्रिकेट एकेडेमीका शरदले चार ओभरमा १५ रन दिएर पाँच विकेट लिए। फरइभर क्रिकेट ब्वाइज क्लबका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शरदबाहेक प्रदीपकुमारले दुई तथा भूपेन्द्रले एक विकेट लिए।

फरइभर क्रिकेट ब्वाइज क्लबका लागि सबभन्दा धेरै निरज भट्टराईले १८, प्रजेन नापितले अविजित १५, आकाश चन्दले १४, कादिर अन्सरीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्