काठमाडौं। नेपाल भ्रमणमा रहेकी मिस वर्ल्ड टोनी एन सिंहले सिन्धुपाल्चोक र मकवानपुरको अवलोकन गरेकी छन्।

आज बिहान उनी उनले सिन्धुपाल्चोकको हेलम्बुमा निर्माणाधिन हिमालय ग्रेट ट्रोलको अवलोकन गरिन्।

हेलम्बुमा उनलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा तथा स्थानीयवासीले स्वागत गरे। मिस वर्ल्ड टोनीलाई हेर्न गाउँलेको भीड लागेको थियो। टोनीलाई खादा र गुराँसको फूलले स्वागत गरिएको थियो।

हेलम्बु पुगेर उनले आफूलाई नेपाल आफ्नै घर जस्तो लागेको प्रतिक्रिया दिइन्। हेलम्बुको सुन्दरताबाट आफू निकै प्रभावित भएको भन्दै उनले हेलम्बुका बालबालिकाको उज्जवल भविष्यको लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

टोनीले हेलम्बुकै सोल्सिङ गाउँमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्टको पनि अवलोकन गरेकी थिइन्। त्यो प्रोजेक्टसँग जोडिएकाहरूकासँग साक्षात्कार समेत गरिन्। उनले अनुष्काको कदमलाई खुलेर प्रशंसा गरिन्। उनले हेलम्बुमा साग र ढिँडो खाएकी थिइन्।

त्यस्तै, आजै उनले मकवानपुरमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रोजेक्टको पनि अवलोकन गरेकी छन्। हेलम्बुबाट हेलिकोप्टरमार्फत् सिधै मकवानपुरको कैलाश गाउँपालिका–७ तामलाङ गाउँ पुगेकी थिइन्।

तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकन गरिन्। उनीसँगै मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले समेत त्यहाँ पुगेकी थिइन्। उनीहरूलाई कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय वासिन्दाले स्वागत गरेका थिए। तामलाङमा ङिको स्वास्थ्य चौकी पूर्व मिस नेपाल श्रृंखलाले निर्माण गरेकी थिइन्।

स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन तथा चेपाङ बस्तिका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको कैलाश गाउँपालिकाका सूचना अधिकारी प्रकाश राईले बताए।

५ मार्चमा नेपाल आएको मिस वर्ल्ड टोनीसहितको टोली भोलि ७ मार्चमा फर्किने कार्यक्रम छ।

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेकी मिस वर्ल्ड टोनी एन सिंहले सिन्धुपाल्चोक र मकवानपुरको अवलोकन गरेकी छन्।

"> मिस वर्ल्ड टोनीले गरिन् अनुष्का र श्रृंखलाको प्रशंसा : Dekhapadhi
मिस वर्ल्ड टोनीले गरिन् अनुष्का र श्रृंखलाको प्रशंसा

प्रतिक्रिया दिनुहोस्