काठमाडाैं। नोबेल कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग ‘कोभिड-१९’को महामारी विश्वभर फैलँदो छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा गरिसकेको नभए पनि उसले २२ फागुनमा सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसहित ८६ देशमा यो रोग फैलिइसकेको छ।
नेपालमा यसको संक्रमण फैलिसकेको आधिकारिक घोषणा गरिसकिएको छैन। तर, यसको त्रास भने नेपालमा परिसकेको छ। बजारमा मास्कलगायतका अत्यावश्यक सामग्रीहरू अभाव हुन थालेका छन्। प्रशासन कार्यालयहरूले भिडभाडमा नजान सन्देश प्रवाह गर्न थालेका छन्। स्कुलमात्र होइन संसद् बैठकसमेत रोक्न माग गरिएको छ ।
जनस्वास्थ्यविद् शरद वन्त नेपालमा कोरोनाको भय टरिनसकेको स्वीकार गर्छन्। उनी यस्तो समयमा सञ्चारमाध्यमले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउँछन्। सञ्चारमाध्यमहरूले विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचनालाई नै आधार बनाउनुपर्ने वन्तले बताए।
यो सन्त्रासका बीच सञ्चारमाध्यमले खेलिरहेको भूमिकामाथि विभिन्न कोणबाट प्रश्न उठेका छन्। सामाजिक सञ्जालमा कतिपयले सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलिरहेको टिप्पणी गरेका छन् भने कतिपयले अनावश्यक त्रास सिर्जना गरेकोमा आक्रोश पोखेका छन्।
यतिबेला सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका कस्तो हो त ?
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विशेषज्ञको राय र तथ्यसहितको सूचना मात्र प्रवाह गर्न जोड दिए।
“कोरोनाको सन्दर्भमा हामीले अहिले आधिकारिक त विश्व स्वास्थ्य संगठनलाई नै मान्ने हो। त्यसैले सूचना तथा जानकारी प्रस्तुत गर्दा पहिलो आधारका रूपमा प्रस्तुत विश्व स्वास्थ्य संगठनलाई नै मान्नुपर्छ”, वन्तले देखापढीसँग भने।
उनले सञ्चारमाध्यमहरूले संक्रमणबारे अनावश्यक हल्ला नफैलाई रोकथामका उपायबारे चर्चा गर्नुपर्ने बताए।
उनले देखापढीसँग भने, “हल्लालाई समाचार बनाउनभन्दा पनि विशेषज्ञको राय र तथ्यसहितको सूचना सम्प्रेषण गर्नुपर्छ। मिडिया आफैंले हतारोमा कुनै पनि निष्कर्ष निकालेर सामग्री प्रस्तुत गर्न भएन।”
सञ्चारमाध्यमको प्रमुख दायित्व नै सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने रहेकोमा गाउँलेले जोड दिए। उनले समाचारको शब्द चयनमा समेत ध्यान पुर्‍याउनुपर्नेबारे बताए।
" /> काठमाडाैं। नोबेल कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग ‘कोभिड-१९’को महामारी विश्वभर फैलँदो छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा गरिसकेको नभए पनि उसले २२ फागुनमा सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसहित ८६ देशमा यो रोग फैलिइसकेको छ।
नेपालमा यसको संक्रमण फैलिसकेको आधिकारिक घोषणा गरिसकिएको छैन। तर, यसको त्रास भने नेपालमा परिसकेको छ। बजारमा मास्कलगायतका अत्यावश्यक सामग्रीहरू अभाव हुन थालेका छन्। प्रशासन कार्यालयहरूले भिडभाडमा नजान सन्देश प्रवाह गर्न थालेका छन्। स्कुलमात्र होइन संसद् बैठकसमेत रोक्न माग गरिएको छ ।
जनस्वास्थ्यविद् शरद वन्त नेपालमा कोरोनाको भय टरिनसकेको स्वीकार गर्छन्। उनी यस्तो समयमा सञ्चारमाध्यमले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउँछन्। सञ्चारमाध्यमहरूले विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचनालाई नै आधार बनाउनुपर्ने वन्तले बताए।
यो सन्त्रासका बीच सञ्चारमाध्यमले खेलिरहेको भूमिकामाथि विभिन्न कोणबाट प्रश्न उठेका छन्। सामाजिक सञ्जालमा कतिपयले सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलिरहेको टिप्पणी गरेका छन् भने कतिपयले अनावश्यक त्रास सिर्जना गरेकोमा आक्रोश पोखेका छन्।
यतिबेला सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका कस्तो हो त ?
जनस्वास्थ्यविद् शरद वन्त नेपालमा कोरोनाको भय टरिनसकेको स्वीकार गर्छन्। उनी यस्तो समयमा सञ्चारमाध्यमले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउँछन्। सञ्चारमाध्यमहरूले विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचनालाई नै आधार बनाउनुपर्ने वन्तले बताए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विशेषज्ञको राय र तथ्यसहितको सूचना मात्र प्रवाह गर्न जोड दिए।
“कोरोनाको सन्दर्भमा हामीले अहिले आधिकारिक त विश्व स्वास्थ्य संगठनलाई नै मान्ने हो। त्यसैले सूचना तथा जानकारी प्रस्तुत गर्दा पहिलो आधारका रूपमा प्रस्तुत विश्व स्वास्थ्य संगठनलाई नै मान्नुपर्छ”, वन्तले देखापढीसँग भने।
उनले सञ्चारमाध्यमहरूले संक्रमणबारे अनावश्यक हल्ला नफैलाई रोकथामका उपायबारे चर्चा गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विशेषज्ञको राय र तथ्यसहितको सूचना मात्र प्रवाह गर्न जोड दिए।
उनले देखापढीसँग भने, “हल्लालाई समाचार बनाउनभन्दा पनि विशेषज्ञको राय र तथ्यसहितको सूचना सम्प्रेषण गर्नुपर्छ। मिडिया आफैंले हतारोमा कुनै पनि निष्कर्ष निकालेर सामग्री प्रस्तुत गर्न भएन।”
सञ्चारमाध्यमको प्रमुख दायित्व नै सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने रहेकोमा गाउँलेले जोड दिए। उनले समाचारको शब्द चयनमा समेत ध्यान पुर्‍याउनुपर्नेबारे बताए।
"> कोरोना संक्रमणकाे रिपाेर्टिङ : त्रास फैलाउने कि सावधानी ?: Dekhapadhi
कोरोना संक्रमणकाे रिपाेर्टिङ : त्रास फैलाउने कि सावधानी ?
काठमाडाैं। नोबेल कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग ‘कोभिड-१९’को महामारी विश्वभर फैलँदो छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा गरिसकेको नभए पनि उसले २२ फागुनमा सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसहित ८६ देशमा यो रोग फैलिइसकेको छ।
नेपालमा यसको संक्रमण फैलिसकेको आधिकारिक घोषणा गरिसकिएको छैन। तर, यसको त्रास भने नेपालमा परिसकेको छ। बजारमा मास्कलगायतका अत्यावश्यक सामग्रीहरू अभाव हुन थालेका छन्। प्रशासन कार्यालयहरूले भिडभाडमा नजान सन्देश प्रवाह गर्न थालेका छन्। स्कुलमात्र होइन संसद् बैठकसमेत रोक्न माग गरिएको छ ।
जनस्वास्थ्यविद् शरद वन्त नेपालमा कोरोनाको भय टरिनसकेको स्वीकार गर्छन्। उनी यस्तो समयमा सञ्चारमाध्यमले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउँछन्। सञ्चारमाध्यमहरूले विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचनालाई नै आधार बनाउनुपर्ने वन्तले बताए।
यो सन्त्रासका बीच सञ्चारमाध्यमले खेलिरहेको भूमिकामाथि विभिन्न कोणबाट प्रश्न उठेका छन्। सामाजिक सञ्जालमा कतिपयले सञ्चारमाध्यमले सकारात्मक भूमिका खेलिरहेको टिप्पणी गरेका छन् भने कतिपयले अनावश्यक त्रास सिर्जना गरेकोमा आक्रोश पोखेका छन्।
यतिबेला सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका कस्तो हो त ?
जनस्वास्थ्यविद् शरद वन्त नेपालमा कोरोनाको भय टरिनसकेको स्वीकार गर्छन्। उनी यस्तो समयमा सञ्चारमाध्यमले सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउँछन्। सञ्चारमाध्यमहरूले विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचनालाई नै आधार बनाउनुपर्ने वन्तले बताए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विशेषज्ञको राय र तथ्यसहितको सूचना मात्र प्रवाह गर्न जोड दिए।
“कोरोनाको सन्दर्भमा हामीले अहिले आधिकारिक त विश्व स्वास्थ्य संगठनलाई नै मान्ने हो। त्यसैले सूचना तथा जानकारी प्रस्तुत गर्दा पहिलो आधारका रूपमा प्रस्तुत विश्व स्वास्थ्य संगठनलाई नै मान्नुपर्छ”, वन्तले देखापढीसँग भने।
उनले सञ्चारमाध्यमहरूले संक्रमणबारे अनावश्यक हल्ला नफैलाई रोकथामका उपायबारे चर्चा गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विशेषज्ञको राय र तथ्यसहितको सूचना मात्र प्रवाह गर्न जोड दिए।
उनले देखापढीसँग भने, “हल्लालाई समाचार बनाउनभन्दा पनि विशेषज्ञको राय र तथ्यसहितको सूचना सम्प्रेषण गर्नुपर्छ। मिडिया आफैंले हतारोमा कुनै पनि निष्कर्ष निकालेर सामग्री प्रस्तुत गर्न भएन।”
प्रतिक्रिया दिनुहोस्