स्याङ्जा। स्याङ्जाको वालिङबाट जग्गाको पुनःनापनक्शा कार्य (विशेष नापी)को शुरूआत भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्शा गर्ने कार्यको शुभारम्भ गरेकी हुन्।

त्यसअवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत उद्‍घाटन गरिन्।

विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले हिजोको नापनक्शा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरूले राहत पाउने बताइन्।

“पुनः नापनक्शा हामीले ल्यायौं। जो हिजो नापनक्शा गर्दा छुट्नुभएको छ। उहाँहरूले राहत पाउनुहुनेछ”, मन्त्री अर्यालले भनिन्, “हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन्। यी सबै समस्या समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं।”

अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने उनको दाबी छ। मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औंला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको मन्त्री अर्यालले बताइन्।

“हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौं। प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर, अब त्यस्तो हुँदैन। कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्या पनि समाधान हुँदै गएको छ”, मन्त्री अर्यालले भनिन्।

मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाले सिक्ने बताए। जिल्लाभर व्यवस्थित रूपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरूले सहजिकरण गर्नुपर्ने उनले बताए।

टोटल स्टेसन (टीएस) मेसिनमार्फत् अब स्याङ्जामा पुनः नापनक्शाको कार्य हुनेछ। मेसिनको प्रयोगमार्फत् जग्गाको ‘डिटेलको कोअर्डिनेट’ तत्कालै दिन सकिने बताइएको छ।

यसले करीब ५ देखि ८ किलोमिटर दूरीसम्मको रिडिङ गर्न सक्‍ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले बताए। १२० जनाको दरबन्दी पूरा भएमा ५/६ वर्षको अवधिमा जिल्लाभरको नापनक्शा सम्पन्न गरिसक्‍ने गौतमले बताए।

विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्शा हुनेछ। यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ।

" /> स्याङ्जा। स्याङ्जाको वालिङबाट जग्गाको पुनःनापनक्शा कार्य (विशेष नापी)को शुरूआत भएको छ।

"> स्याङ्जाबाट शुरू भयो विशेष नापी : Dekhapadhi
स्याङ्जाबाट शुरू भयो विशेष नापी

प्रतिक्रिया दिनुहोस्