आज बिहानै बनमाला समुदायका नवदुर्गा देवगण बनेर नाच्ने १३ जना खर्पन लिएर पुर्णको घरमा पुग्छन् र कर्माचार्यको हातबाट ख्वापा लिइ भक्तपुरको ब्रम्हायणी मन्दिरमा जाने चलन छ।

दिनभर उनीहरुको पुजा हुन्छ र बेलुकादेखि भक्तपुरका विभिन्न टोलमा नाच देखाउने गरिन्छ।

ख्वापामा प्राणप्रतिष्ठा गरेपछि नवदुर्गा जिवित भएको विश्वास गरिन्छ । देवगणले यो ख्वापा ९ महिनासम्म प्रयोग गर्छन्।

"> तयार भयो ख्वापा, आजदेखि भक्तपुरमा नवदुर्गा नाच: Dekhapadhi
तयार भयो ख्वापा, आजदेखि भक्तपुरमा नवदुर्गा नाच

भक्तपुर। भक्तपुरको याछेँस्थित पुर्ण चित्रकारले नवदुर्गा देवगणको ख्वापा (मुकुन्डो) तयार पारी प्रदर्शन गरेका छन्।

२० असोजको साँझदेखि नै मुकुन्डोको दर्शन गर्न आउनेको भिड लागेको छ । गएराति रातभर कर्माचार्य समुदायका तान्त्रिकले ख्वापामा प्राणप्रतिष्ठा गर्छन्।

आज बिहानै बनमाला समुदायका नवदुर्गा देवगण बनेर नाच्ने १३ जना खर्पन लिएर पुर्णको घरमा पुग्छन् र कर्माचार्यको हातबाट ख्वापा लिइ भक्तपुरको ब्रम्हायणी मन्दिरमा जाने चलन छ।

दिनभर उनीहरुको पुजा हुन्छ र बेलुकादेखि भक्तपुरका विभिन्न टोलमा नाच देखाउने गरिन्छ।

ख्वापामा प्राणप्रतिष्ठा गरेपछि नवदुर्गा जिवित भएको विश्वास गरिन्छ । देवगणले यो ख्वापा ९ महिनासम्म प्रयोग गर्छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्