काठमाडौं। आदील हमिद र सविन केसीको गोलमा खुमलटार युथ क्लबले आज नयाँवस्ती युवा क्लबलाई २–१ ले हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

लगातार तेस्रो जितसँगै खुमलटार युथले नौ अंक जोडेको छ। सातदोबाटो युथको पनि समान नौ अंक छ। तर, गोलअन्तरका आधारमा खुमलटार शीर्ष स्थानमा रहेको हो।
समान नौ अंक भए पनि बाँसबारी क्लबको एक अंक घटाइएको छ।

नयाँवस्तीको पनि एक अंक घटाइएको छ। एक खेल जितेको नयाँवस्तीको यो दोस्रो हार हो। नयाँ वस्ती आठौं स्थानमा छ।

आशिष सोनामले रातो कार्डको सामना गरेपछि खुमलटारको दश खेलाडीमा सीमित भएको थियो। तर, खुमलटारका लागि आदील र सविनले गरेको गोल निर्णायक बन्यो। नयाँवस्तीका लागि गणेश हमालले गोल गरेका थिए।

चैत २३ गतेसम्म चल्ने लिग कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्योलमा परेको छ। अखिल नेपाल फुटबल संघले भोलि, २३ फागुनमा क्लबहरूसँगको सल्लाहमा स्थगित गर्ने÷नगर्नेबारे निर्णय गर्नेछ।

" /> काठमाडौं। आदील हमिद र सविन केसीको गोलमा खुमलटार युथ क्लबले आज नयाँवस्ती युवा क्लबलाई २–१ ले हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

लगातार तेस्रो जितसँगै खुमलटार युथले नौ अंक जोडेको छ। सातदोबाटो युथको पनि समान नौ अंक छ। तर, गोलअन्तरका आधारमा खुमलटार शीर्ष स्थानमा रहेको हो।
समान नौ अंक भए पनि बाँसबारी क्लबको एक अंक घटाइएको छ।

नयाँवस्तीको पनि एक अंक घटाइएको छ। एक खेल जितेको नयाँवस्तीको यो दोस्रो हार हो। नयाँ वस्ती आठौं स्थानमा छ।

आशिष सोनामले रातो कार्डको सामना गरेपछि खुमलटारको दश खेलाडीमा सीमित भएको थियो। तर, खुमलटारका लागि आदील र सविनले गरेको गोल निर्णायक बन्यो। नयाँवस्तीका लागि गणेश हमालले गोल गरेका थिए।

चैत २३ गतेसम्म चल्ने लिग कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्योलमा परेको छ। अखिल नेपाल फुटबल संघले भोलि, २३ फागुनमा क्लबहरूसँगको सल्लाहमा स्थगित गर्ने÷नगर्नेबारे निर्णय गर्नेछ।

"> खुमलटार ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा : Dekhapadhi
खुमलटार ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा
काठमाडौं। आदील हमिद र सविन केसीको गोलमा खुमलटार युथ क्लबले आज नयाँवस्ती युवा क्लबलाई २–१ ले हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

लगातार तेस्रो जितसँगै खुमलटार युथले नौ अंक जोडेको छ। सातदोबाटो युथको पनि समान नौ अंक छ। तर, गोलअन्तरका आधारमा खुमलटार शीर्ष स्थानमा रहेको हो।
समान नौ अंक भए पनि बाँसबारी क्लबको एक अंक घटाइएको छ।

नयाँवस्तीको पनि एक अंक घटाइएको छ। एक खेल जितेको नयाँवस्तीको यो दोस्रो हार हो। नयाँ वस्ती आठौं स्थानमा छ।

आशिष सोनामले रातो कार्डको सामना गरेपछि खुमलटारको दश खेलाडीमा सीमित भएको थियो। तर, खुमलटारका लागि आदील र सविनले गरेको गोल निर्णायक बन्यो। नयाँवस्तीका लागि गणेश हमालले गोल गरेका थिए।

चैत २३ गतेसम्म चल्ने लिग कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्योलमा परेको छ। अखिल नेपाल फुटबल संघले भोलि, २३ फागुनमा क्लबहरूसँगको सल्लाहमा स्थगित गर्ने÷नगर्नेबारे निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्