काठमाडौं। ट्याटुप्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’ शुरू भएको छ।
कार्यक्रममा आज ३५ जनाले ट्याटु खोपाएको र करीब १०० जनाले पछि ट्याटु खोपाउन बुकिङ गरेको आयोजकले बताएको छ।
नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा भैरहेको र्कायक्रमको उद्देश्य ललितपुरका ट्याटु कलाकारहरूलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवर्द्धन गर्ने र ट्याटु कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम संयोजक पुनम थापा सारुले बताइन्।

कार्यक्रममा ललितपुरका स्थानीय ट्याटु कलाकारहरूले भाग लिएका छन्।
दुईदिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ नेपालका चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले गीत सांगीतिक प्रस्तुति प्रस्तुत गरेका छन्।
यामन, दि मेमोरिया र आरक्षले आज प्रस्तुति दिएका छ्न भने भोलि, २४ फागुनमा सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्कीका साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिनेछन।

" /> काठमाडौं। ट्याटुप्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’ शुरू भएको छ।

">