काठमाडौं। गोलकिपर राजकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेपछि झपा–११ ले टाइब्रेकरमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५–३ ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेटको समय थपिएको थियो। थपिएको समय पनि १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट आएको हो।

टाइब्रेकरमा एपीएफका सुदीप सिखाकारको प्रहार झपा–११ का गोलकिपर राजकुमार लिम्बुले रोकिदिएका थिए। त्यसपछि झापा–११ ले सबै प्रहार गोलमा परिणत गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।

झापाका हेमन्त थापामगर, मैसम लिम्बु, प्रमोद चौधरी, विशाल जर्दी र सञ्जित राईले गोल गरे। एपीएफका नविन लामा, राजिव लोप्चन र गोलकिपर राजु नगरकोटीले गोल गरे।

५३औं मिनेटमा नविनले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाल्दा एपीएफले अग्रता लिने मौका गुमायो। एपीएफका विकु तामाङलाई झापा–११ का गोलकिपर राजकुमारले पेनाल्टी क्षेत्रमा लडाएपछि एपीएफले ५३औं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। नविन लामाले हानेको प्रहारलाई झापा–११ का गोलकिपर राजकुमारले रोकिदिएका थिए।

७५औं मिनेटमा एपीएफका राजिव लोप्चनले गोलको राम्रो खवसर खेर फाले। पेनाल्टी क्षेत्रबाट बायाँ ख्ट्टाले हानेको सशक्त प्रहार झापा–११ का गोलकिपर राजकुमारले बचाए। निर्धारित ९० मिनेट बारबरीमा सकिएपछि खेलमा ३० मिनेट थप गरिएको थियो। थप समयको शुरूमै एपीएफले गोलको अवसर गुमाएको थियो।

थप समयको २१औं मिनेटमा सुनिल खड्काले गरेको गोलमा झापा–११ ले अग्रता लियो। अभिषेक गुरुङले दिएको पासलाई सुनिलले दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो। ३० मिनेटको समय सकिन ३० सेकेण्ड बाँकी छँदा आकाश बुढामगरले बराबरी गोल फर्काए। उनले प्रविण स्याङतानको पासमा गोल गरेका हुन्।

एपीएफले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हिजो २२ फागुनमा सम्पन्न खेलमा आयोजक सहारा क्लबले ब्रिगेड ब्वाइजलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको थियो।

" /> काठमाडौं। गोलकिपर राजकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेपछि झपा–११ ले टाइब्रेकरमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५–३ ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेटको समय थपिएको थियो। थपिएको समय पनि १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट आएको हो।

टाइब्रेकरमा एपीएफका सुदीप सिखाकारको प्रहार झपा–११ का गोलकिपर राजकुमार लिम्बुले रोकिदिएका थिए। त्यसपछि झापा–११ ले सबै प्रहार गोलमा परिणत गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।

झापाका हेमन्त थापामगर, मैसम लिम्बु, प्रमोद चौधरी, विशाल जर्दी र सञ्जित राईले गोल गरे। एपीएफका नविन लामा, राजिव लोप्चन र गोलकिपर राजु नगरकोटीले गोल गरे।

५३औं मिनेटमा नविनले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाल्दा एपीएफले अग्रता लिने मौका गुमायो। एपीएफका विकु तामाङलाई झापा–११ का गोलकिपर राजकुमारले पेनाल्टी क्षेत्रमा लडाएपछि एपीएफले ५३औं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। नविन लामाले हानेको प्रहारलाई झापा–११ का गोलकिपर राजकुमारले रोकिदिएका थिए।

७५औं मिनेटमा एपीएफका राजिव लोप्चनले गोलको राम्रो खवसर खेर फाले। पेनाल्टी क्षेत्रबाट बायाँ ख्ट्टाले हानेको सशक्त प्रहार झापा–११ का गोलकिपर राजकुमारले बचाए। निर्धारित ९० मिनेट बारबरीमा सकिएपछि खेलमा ३० मिनेट थप गरिएको थियो। थप समयको शुरूमै एपीएफले गोलको अवसर गुमाएको थियो।

थप समयको २१औं मिनेटमा सुनिल खड्काले गरेको गोलमा झापा–११ ले अग्रता लियो। अभिषेक गुरुङले दिएको पासलाई सुनिलले दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो। ३० मिनेटको समय सकिन ३० सेकेण्ड बाँकी छँदा आकाश बुढामगरले बराबरी गोल फर्काए। उनले प्रविण स्याङतानको पासमा गोल गरेका हुन्।

एपीएफले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हिजो २२ फागुनमा सम्पन्न खेलमा आयोजक सहारा क्लबले ब्रिगेड ब्वाइजलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको थियो।

"> झपा-११ आहा रारा गोल्डकपको अन्तिम आठमा: Dekhapadhi
झपा-११ आहा रारा गोल्डकपको अन्तिम आठमा
काठमाडौं। गोलकिपर राजकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेपछि झपा–११ ले टाइब्रेकरमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५–३ ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेटको समय थपिएको थियो। थपिएको समय पनि १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट आएको हो।

टाइब्रेकरमा एपीएफका सुदीप सिखाकारको प्रहार झपा–११ का गोलकिपर राजकुमार लिम्बुले रोकिदिएका थिए। त्यसपछि झापा–११ ले सबै प्रहार गोलमा परिणत गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।

झापाका हेमन्त थापामगर, मैसम लिम्बु, प्रमोद चौधरी, विशाल जर्दी र सञ्जित राईले गोल गरे। एपीएफका नविन लामा, राजिव लोप्चन र गोलकिपर राजु नगरकोटीले गोल गरे।

५३औं मिनेटमा नविनले पेनाल्टीमा गोल गर्ने अवसर खेर फाल्दा एपीएफले अग्रता लिने मौका गुमायो। एपीएफका विकु तामाङलाई झापा–११ का गोलकिपर राजकुमारले पेनाल्टी क्षेत्रमा लडाएपछि एपीएफले ५३औं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। नविन लामाले हानेको प्रहारलाई झापा–११ का गोलकिपर राजकुमारले रोकिदिएका थिए।

७५औं मिनेटमा एपीएफका राजिव लोप्चनले गोलको राम्रो खवसर खेर फाले। पेनाल्टी क्षेत्रबाट बायाँ ख्ट्टाले हानेको सशक्त प्रहार झापा–११ का गोलकिपर राजकुमारले बचाए। निर्धारित ९० मिनेट बारबरीमा सकिएपछि खेलमा ३० मिनेट थप गरिएको थियो। थप समयको शुरूमै एपीएफले गोलको अवसर गुमाएको थियो।

थप समयको २१औं मिनेटमा सुनिल खड्काले गरेको गोलमा झापा–११ ले अग्रता लियो। अभिषेक गुरुङले दिएको पासलाई सुनिलले दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो। ३० मिनेटको समय सकिन ३० सेकेण्ड बाँकी छँदा आकाश बुढामगरले बराबरी गोल फर्काए। उनले प्रविण स्याङतानको पासमा गोल गरेका हुन्।

एपीएफले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हिजो २२ फागुनमा सम्पन्न खेलमा आयोजक सहारा क्लबले ब्रिगेड ब्वाइजलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्